नेभिगेशन
समाज

एमालेमा मनोनीत गर्न पुस २६ गते दोस्रो केन्द्रीय कमिटी बैठक बस्ने

काठमाडौँ । नेकपा (एमाले) को दोस्रो केन्द्रीय कमिटी बैठक पुस २६ देखि २८ गतेसम्म बस्ने भएको छ। उक्त बैठकमा पोलिट्ब्यूरो र स्थायी कमिटी गठनलगायतका विषयमा निर्णय हुने एमालेले जनाएको छ । 
सोही बैठकमा मनोनीत हुने विभिन्न पदमा मनोनयन समेत गर्नेछ। एघारौँ महाधिवेशनबाट निर्वाचित एमाले केन्द्रीय कमिटीको शुक्रबार बसेको पहिलो बैठकले सो निर्णय गरेको हो।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बालेनको भारत भ्रमण–केके विषयमा हुँदैछ समझदारी ?

बालेनको भारत भ्रमण–केके विषयमा हुँदैछ समझदारी ?

भारत भ्रमणमा रहेका प्रधानमन्त्री बालेन शाह र भारतीय समकक्षी नरेन्द्र मोदीबीच अहिले हैदराबाद हाउसमा अहिले भेटवार्ता भइरहेको छ। दुई पक्षीय छलफलमा हवाई रूटका विषयमा ब्रेक थ्रु हुने नेपाली...
प्रधानमन्त्री शाह र भारतीय समकक्षी मोदीबीच हैदराबाद हाउसमा भेटवार्ता

प्रधानमन्त्री शाह र भारतीय समकक्षी मोदीबीच हैदराबाद हाउसमा भेटवार्ता

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका समकक्षी बालेन्द्र शाहबीच सोमबार नयाँदिल्लीस्थित हैदराबाद हाउसमा द्विपक्षीय भेटवार्ता भएको छ।
अयोध्या–जनकपुर रेल सेवाले नेपाल र भारतबीचको ‘रोटी–बेटी’ को सम्बन्ध अझ बलियो बनाउँछ : मुख्यमन्त्री योगी

अयोध्या–जनकपुर रेल सेवाले नेपाल र भारतबीचको ‘रोटी–बेटी’ को सम्बन्ध अझ बलियो बनाउँछ : मुख्यमन्त्री योगी

उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले भारतको उत्तर प्रदेशस्थित अयोध्या र नेपालको जनकपुरधामलाई जोड्ने नयाँ साप्ताहिक रेल सेवा ‘सरयु–कमला एक्सप्रेस’ को सुरुवातले नेपाल र भारतबीचको ‘रोटी–बेटी’ को सम्बन्ध अझ...
प्रधानमन्त्री शाहद्वारा राजघाटमा महात्मा गान्धीप्रति श्रद्धाञ्जली अर्पण

प्रधानमन्त्री शाहद्वारा राजघाटमा महात्मा गान्धीप्रति श्रद्धाञ्जली अर्पण

भारतको दुईदिने राजकीय भ्रमणमा रहेका नेपालका प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले सोमबार नयाँदिल्लीस्थित राजघाटमा पुगी महात्मा गान्धीप्रति पुष्पगुच्छा अर्पण गर्दै श्रद्धाञ्जली व्यक्त गरेका छन्।

भर्खरै