नेभिगेशन
समाज

रास्वपाले गर्यो संघीय नेतृत्व मञ्चमा १७ सदस्य मनोनय

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले संघीय नेतृत्व मञ्च गठन गरेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आज बिहान बसेको सचिवालय बैठकले मञ्चमा १७ सदस्य मनोनयन गरेको रास्वपाका प्रवक्ता मनिष झाले जानकारी दिए । मञ्चका सदस्यको वरीयता केन्द्रीय समितिको सदस्य सरह हुने व्यवस्था गरेको छन् ।

Ncell
Extreme Energy

WhatsApp-Image-2025-12-19-at-3.18.07-PM-1766143347.jpeg
 

यी हुन् मनोनीत १७ सदस्य:

समीक्षा बास्कोटा, ललितपुर

प्रकाशचन्द्र परियार, सुनसरी

विमला अधिकारी, चितवन

रन्जु दर्शना, काठमाडौं

पवित्रा थापा, कास्की

विमल तामाङ, नुवाकोट

समुन्द्र केसी, ललितपुर

दामोदर नेपाल, नुवाकोट

आशुतोष प्रधान, चितवन

नवराज थापा, गोरखा

सुरज प्रधान, भक्तपुर

धनेज थापा, काठमाडौं

सुदन श्रेष्ठ, सुनसरी

अजित खड्का, काठमाडौं

रुस्तम अन्सारी, बारा

डा। सुशील शाह, बारा

शीतल भुसाल, रुपन्देही

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
संशोधित तालिका– कांग्रेस महाधिवेशन पाँच दिन, निर्वाचन दुई दिन

संशोधित तालिका– कांग्रेस महाधिवेशन पाँच दिन, निर्वाचन दुई दिन

नेपाली कांग्रेसको १५औँ महाधिवेशन पाँच दिनसम्म सञ्चालन हुने भएको छ। महाधिवेशनको अन्तिम दुई दिन निर्वाचन प्रक्रिया सञ्चालन गर्ने गरी कार्यतालिका सार्वजनिक गरिएको छ।
कांग्रेस-कम्युनिस्टले १० वर्षसम्म अड्काएको निजामती विधेयक प्रतिभा रावलले २७ दिनमै पारिन् तयार

कांग्रेस-कम्युनिस्टले १० वर्षसम्म अड्काएको निजामती विधेयक प्रतिभा रावलले २७ दिनमै पारिन् तयार

प्रशासनिक संघीयता कार्यान्वयनका लागि माइलस्टोनको रूपमा रहेको बहुप्रतिक्षीत संघीय निजामती विधेयक अन्तत: संविधान निर्माण भएको १० वर्षपछि संसदमा जान तयार भएको छ ।
असाेज ८ यताको विपदबाट ३५ जनाको मृत्यु

असाेज ८ यताको विपदबाट ३५ जनाको मृत्यु

अविरल वर्षाका कारण यही असोज ८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरोलगायत विपद्का घटनामा हालसम्म ३५ जनाको मृत्यु भएको छ ।
चोलेन्द्र शम्शेर राणालाई पक्राउ गरिएको होइन, सुरक्षित स्थानमा लगिएको हो– सरकारका प्रवक्ता

चोलेन्द्र शम्शेर राणालाई पक्राउ गरिएको होइन, सुरक्षित स्थानमा लगिएको हो– सरकारका प्रवक्ता

सरकारले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई पक्राउ नगरिएको दाबी गर्दै सुरक्षाका लागि सुरक्षित स्थानमा ‘रेस्क्यु’ गरिएको जनाएको छ।