नेभिगेशन
समाज

रवि लामिछाने रिहा

रुपन्देही। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहा भएका छन् । उच्च अदालत तुलसीपुर बुटवल इजलासको आदेशपछी थुनामा रहेको लामिछानेलाई रुपन्देही लगिको थियो । केहि बेर अघि जिल्ला अदालत रुपन्देहीमा कानुनी प्रक्रिया पूरा गरेर आफू रिहा भएको रास्वपा सभापति रवि लामिछानेले जानकारी दिए । 
 
Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
भूमिहीनलाई धमाधम जग्गा बाँड्दै बालेन सरकार, अहिलेसम्म सय जनाले पाइसके लालपूर्जा

भूमिहीनलाई धमाधम जग्गा बाँड्दै बालेन सरकार, अहिलेसम्म सय जनाले पाइसके लालपूर्जा

सरकारले वर्षौदेखि भूमिहीन जीवन विताइरहेका नागरिकलाई धमाधम जग्गाधनी पूर्जा वितरण थालेको छ ।
सिंहदरबारभित्रको अति सुस्त इन्टरनेट सेवा सुधार्न कस्सिए सांसद श्रेष्ठ

सिंहदरबारभित्रको अति सुस्त इन्टरनेट सेवा सुधार्न कस्सिए सांसद श्रेष्ठ

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद एवं संसदीय सुनुवाइ समितिका सभापति बोधनारायण श्रेष्ठले देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारभित्रको इन्टरनेट सेवा सुधार्न पहलकदमी लिएका छन् ।
विकास निर्माणको कामै ठप्प बनाउने कानुनी झमेलाहरु हटाउँदै सोविता गौतम

विकास निर्माणको कामै ठप्प बनाउने कानुनी झमेलाहरु हटाउँदै सोविता गौतम

कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतम विकास निर्माणका क्रममा आउने कानुनी झमेला हटाउन नीतिगत सुधारमा जुटेकी छिन् ।
बिजुली व्यापारले रेकर्ड राखेपछि ऊर्जामन्त्री उत्साही, विद्युत उत्पादन अझै बढाउन थाले काम

बिजुली व्यापारले रेकर्ड राखेपछि ऊर्जामन्त्री उत्साही, विद्युत उत्पादन अझै बढाउन थाले काम

नेपालले विद्युत व्यापारमा रेकर्ड कायम गरेपछि सरकार उत्पादन थप बढाउने गृहकार्यमा लागेको छ ।

भर्खरै