नेभिगेशन
समाज

सरकारले एकै पटक सरुवा गर्यो ६० जना सहसचिव

काठमाडौँ । सरकारले एकै पटक ठुलो सङ्ख्यामा राजपत्राङ्कित प्रथम श्रेणी सहसचिवको सरुवा गरेको छ। सरकारले पुष तीन गतेको मन्त्रिपरिषद् निर्णयबाट सहसचिवहरूकाे सरुवा गरेको हो। 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सामान्य प्नशासन मन्त्रालयको अतिरिक्तमा रहेका रितेश शाक्यलाई राष्ट्रपति कार्यालय पठाइएको छ। कारागार व्यवस्थापन विभागका महानिर्देशक लिला शर्मालाई कर्णालीको मुख्यमन्त्री कार्यालय पठाइएको छ। नेत्र सुवेदीलाई प्युठानको प्रमुख जिल्ला अधिकारीबाट सरुवा गरे उद्योग मन्त्रालय ल्याइएको छ । 

Ncell
Extreme Energy

यि हुन सरुवा भएका सहसचिवहरूकाे सूची 

1-1766148110.jpeg
 
2-1766148110.jpeg

3-1766148111.jpeg
4-1766148111.jpeg

5--1766148112.jpeg
 
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
सवारी लाइसेन्स स्वास्थ्य परीक्षणमा बेथिति, प्रदेशपिच्छे फरक मूल्य, बागमतीमा सिन्डिकेट

सवारी लाइसेन्स स्वास्थ्य परीक्षणमा बेथिति, प्रदेशपिच्छे फरक मूल्य, बागमतीमा सिन्डिकेट

यातायात सेवा कार्यालयहरुमा सवारी लाइसेन्सकालागि गरिने स्वास्थ्य परीक्षणमा बेथिति देखिएको छ । सातै प्रदेशका यातायातसम्बद्ध मन्त्रालयहरूले सेवाग्राहीका लागि स्वास्थ्य परीक्षण गर्न स्वास्थ्य संस्था, चिकित्सकहरुसँग सम्झौता गरेर सेवाग्राहीको स्वास्थ्य...
कोशी बराजमा पानीको बहाव २ लाख ४० हजार क्युसेक नाघ्यो

कोशी बराजमा पानीको बहाव २ लाख ४० हजार क्युसेक नाघ्यो

कोशी बराजमा पानीको बहाव बढेर २ लाख ४० हजार ५५५ क्युसेक पुगेको छ।
नेपालकाे आवाज विश्वमञ्चमा सफलतापूर्वक साझा गरेकोमा प्रधानमन्त्री, परराष्ट्रमन्त्री  र प्रतिनिधिमण्डलाई धन्यवादः सचेतक धिताल

नेपालकाे आवाज विश्वमञ्चमा सफलतापूर्वक साझा गरेकोमा प्रधानमन्त्री, परराष्ट्रमन्त्री र प्रतिनिधिमण्डलाई धन्यवादः सचेतक धिताल

उनले लेखेकी छन्, ‘हाम्रो आवाज विश्वमञ्चमा साझा गर्ने पहिलो कर्तव्य त हामीले सफलतापूर्वक पूरा गरेका छौँ। तर यो चरण यस यात्राको श्रीगणेश हो इतिश्री होइन । हामीले आँटेको...
पाल्पाको अर्चले केन्द्रमा पर्‍यो २१२ मिलिमिटर पानी

पाल्पाको अर्चले केन्द्रमा पर्‍यो २१२ मिलिमिटर पानी

पाल्पाको अर्चले केन्द्रमा पछिल्लो २४ घण्टामा २१२.८ मिलिमिटर वर्षा भएको छ।