थप समाज
आवश्यक भएकालाई तत्कालै राहदानी उपलब्ध गराइने
विभागका अनुसार यसअघि अन्तरिम अवधिका लागि सात लाख थान राहदानी पुस्तिका उपलब्ध गराउने निर्णय भएको थियो । राहदानी पुस्तिकाको आपूर्तिसँगै विभागले पूर्ण क्षमतामा राहदानी आपूर्ति भएको छ । बुधबार, पुस ९, २०८२
कोरला नाका जोड्ने घमी खोला पुल अन्तिम चरणमा
कालीगण्डकी करिडोर (बेनी–जोमसोम–कोरला) सडक आयोजनाले यहाँ निर्माणाधीन घमी खोला पुलको भौतिक प्रगति ८० प्रतिशत पुगेको र चालु आर्थिक वर्षमै सक्नेगरी काम गरिरहेको जनाइएको छ । बुधबार, पुस ९, २०८२
काभ्रेपलाञ्चोकको तीनतले झरनालाई पुनः निर्माण गरिदैं
प्राकृतिक सौन्दर्यता झल्किएको उक्त झरनामा पर्यटकको आकर्षण बढ्न थालेपछि केही वर्षअघि मात्रै बागमती प्रदेश सरकार, गाउँपालिका कार्यालयलगायत विभिन्न संस्थाको साझेदारीमा रु ३५ लाख लगानी गरी थप संरचना निर्माण... मंगलबार, पुस ८, २०८२
दरवाङ–मुना–ढोरपाटन सडकः धारापानी–झिनडाँडा खण्ड अन्तिम चरणमा
मध्यपहाडी लोकमार्गको बागलुङ खण्डको विकल्प मानिएको बेनी– दरवाङ–धारापानी–ताकम–मुना–जलजला–ढोरपाटन सडकअन्तर्गत धारापानीदेखि झिनडाँडा खण्डमा ढलान, कालोपत्र र ग्राभेल गर्न लागिएको हो । मंगलबार, पुस ८, २०८२भर्खरै
- संसद पुनःस्थापना हाम्रो प्राथमिकता हो, चुनावको सामना गर्न पनि एमाले तयार छःअध्यक्ष ओली
- रवि र बालेनको वार्तास्थलमा सुदनको ताला, भन्छन्: 'दुईजना नमिलेसम्म चाबी खोल्दै खोल्दीन'
- रास्वपा सभापति रवि लामिछाने र मेयर बालेन शाहबिच वार्ता सुरु
- त्रिविको ५१औँ दीक्षान्त समारोह आज
- क्रिश्चियन धर्मावलम्बीले आज ‘क्रिसमस डे’ मनाउँदै
- आजको विदेशी मुद्राको विनिमयदर
- निर्वाचन आयोगद्वारा निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा जारी
- राजेन्द्र लिङ्देन र कमल थापाबीच पार्टी एकता गर्ने सहमति, घोषणा सभा पुस १६ गते


-1766074540.jpg)


-1765807131.jpg)