नेभिगेशन
सबै कुरा

रुसी सेनामा भर्ना भएकाहरुको विवरण पत्ता लगाई फिर्ता बोलाउन रास्वपाकाे ध्यानाकर्षण

काठमाडाैँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले रुसी सेनामा भर्ना भएका नेपालीको यकिन विवरण पत्ता लगाइ उनीहरूलाई यथासिघ्र नेपाल फर्काउन सरकारको ध्यानाकर्षण गराएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

पार्टीका अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख तथा सांसद शिशिर खनाल, प्रमुख सचेतक सन्तोष परियार, सचेतक निशा डाँगी र सांसद अशोककुमार चौधरीले शुक्रबार परराष्ट्रमन्त्री एनपी साउदलाई भेटेर ध्यानाकर्षण पत्र बुझाएका हुन् । उनीहरुले रुसी सेनामा भर्ना भएका कारण युक्रेनले बन्धक बनाइएकाहरुको सकुशल रिहा गर्न पनि माग गरेको छ ।

Extreme Energy
citizen life

त्यस्तै रास्वपा टोलीले प्यालेस्टाइनी विद्रोही समूह (हमास)को नियन्त्रणमा रहेका कञ्चनपुरका विपिन जोशीको तत्काल मुक्तिका लागि सम्भव भएसम्मका सबै कुटनीतिक पहल गर्न परराष्ट्रमन्त्री साउदको ध्यानाकर्षण समेत गराएका छन् ।


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
राष्ट्रियताका मुद्दामा सरकारलाई पार्टीको पूरा सहयोग हुन्छ सभापति थापा

राष्ट्रियताका मुद्दामा सरकारलाई पार्टीको पूरा सहयोग हुन्छ सभापति थापा

उनले लोकतन्त्रमा कानुनी वैधता नहेरेर नैतिक वैधतालाई हेर्नुपर्नेमा जोड दिए । “हिजो कांग्रेस सरकारमा रहँदा संवैधानिक परिषद्मा आफ्नो अनुकूलताको निर्णय गराउन तत्कालीन उपसभामुखमाथि महाअभियोग प्रस्ताव लगाउन तयारी गरिएको...
पार्टीको कार्यक्रमबारे भ्रामक टिप्पणी गरेपछि आशिका तामाङलाई स्पष्टिकरण सोध्ने तयारी

पार्टीको कार्यक्रमबारे भ्रामक टिप्पणी गरेपछि आशिका तामाङलाई स्पष्टिकरण सोध्ने तयारी

तामाङले टिप्पणी गरेजस्तो रास्वपाले कार्यक्रम आयोजना गरेको उक्त हल फाइभ स्टार होटलको नभएको रास्वपाका ति नेताको भनाई छ । ‘कार्यक्रम आयोजना गरिएको ठाउँ नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको हल...
सरकारले उद्योगी व्यवसायीलाई थुन्ने सूची बनाएको छैनः अर्थमन्त्री डा. स्वर्णिम वाग्ले

सरकारले उद्योगी व्यवसायीलाई थुन्ने सूची बनाएको छैनः अर्थमन्त्री डा. स्वर्णिम वाग्ले

कार्यक्रममा बोल्दै अर्थमन्त्री डा. वाग्लेले सरकारको १०० बिलियन डलरको अर्थतन्त्र बनाउने योजनाको निजी क्षेत्र साझेदार रहेको पनि बताए । कार्यक्रममा बोल्दै उनले सरकारका पाँच प्राथमिकताहरू बारे पनि प्रस्ट्याए...
राष्ट्रिय सहकारी नियमन प्राधिकरणको अध्यक्ष र विज्ञ सदस्य पदका लागि दरखास्त आह्वान

राष्ट्रिय सहकारी नियमन प्राधिकरणको अध्यक्ष र विज्ञ सदस्य पदका लागि दरखास्त आह्वान

अध्यक्ष पदका लागि अर्थशास्त्र, वाणिज्य, व्यवस्थापन, लेखा, कानून वा सहकारी विषयमा कम्तीमा स्नातकोत्तर तहको शैक्षिक उपाधि हासिल गरेको, नेपाल सरकारको राजपत्राङ्कित विशिष्ट श्रेणी वा सो सरहको पदमा कार्य...

भर्खरै