नेभिगेशन
मुख्य समाचार

वनस्थलीमा जारी रास्वपाको केन्द्रीय समिति बैठक(तस्बिरहरु)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को केन्द्रीय समिति बैठक बसेको छ । आइतबार वनस्थलीस्थित पार्टीको केन्द्रीय कार्यालयलमा केहिबेर पहिले बैठक सुरुभएको हो । आइतबारको बैठकमा आगामी निर्वाचन र पार्टी समायोजनका विषयमा बैठक केन्द्रीत भएको जनाइएको छ । बालेन शाह र कुलमान घिसिङको पार्टी समाहित भएपछि रास्वपाको पहिलो बैठक बसेको हो । तस्बिरहरुः नेपाल फोटो लाइब्रेरी

rsp-meeting7-1767523604.png

CG

rsp-meeting6-1767523603.png

rsp-meeting4-1767523601.png

rsp-meeting5-1767523602.png

rsp-meeting-1767523598.png

rsp-meeting1-1767523598.png

rsp-meeting3-1767523600.png

rsp-meeting2-1767523600.png

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
अमेरिकी सैन्य हस्तक्षेप विरुद्ध दूतावास नजीकै विद्यार्थी संगठनको प्रदर्शन(तस्बिरहरु)

अमेरिकी सैन्य हस्तक्षेप विरुद्ध दूतावास नजीकै विद्यार्थी संगठनको प्रदर्शन(तस्बिरहरु)

भेनेजुएलामाथि अमेरिकाले गरेको सैन्य आक्रमण र हस्तक्षेपको विरोधमा संयुक्त विद्यार्थी संगठनले आइतबार महाराजगन्जस्थित अमेरिकी दूतावास अगाडि काठमाडौँमा प्रदर्शन गरेका हुन ।
रास्वपा बैठक बस्दैः घण्टी घरमा सागर ढकालदेखि सुधन गुरुङसम्म(तस्बिरहरु)

रास्वपा बैठक बस्दैः घण्टी घरमा सागर ढकालदेखि सुधन गुरुङसम्म(तस्बिरहरु)

बैठकका लागि सभापति रवि लामिछाने लगायत नेताहरु घण्टी घर वनस्थली पुग्ने क्रम चलिरहेको छ । सागर ढकाल र सुदन गुरुङ पनि पार्टी कार्यालयमा देखा परेका छन् ।
यस्तो देखियो निर्माणाधिन भरतपुरस्थित गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला

यस्तो देखियो निर्माणाधिन भरतपुरस्थित गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला

आयोजनाका इन्जिनियर सन्तोष आचार्यका अनुसार अहिले पिलर र प्यारापिटको काम भइरहेको छ । आगामी चैतसम्म स्ट्रक्चर निर्माणको काम सक्ने लक्ष्य रहेको छ । त्यसपछि फिनिसिङ र ग्राउण्डको काम...
पर्यटन बोर्डले मनायो २७औं स्थापना दिवस(तस्बिरहरु)

पर्यटन बोर्डले मनायो २७औं स्थापना दिवस(तस्बिरहरु)

बोर्डका कार्यकारी प्रमुख अधिकृत दीपक राज जोशीले उद्घाटन समारोहमा स्वागत मन्तव्य दिँदै आसियान मुलुकलाई नेपालका लागि उच्च सम्भावनायुक्त बजारका रूपमा प्रस्तुत गर्दै सन् २०२६ लाई लक्षित विशेष रणनीति...