नेभिगेशन
समाज

रास्वपासँगको सहमति टुटेपछि उज्यालो नेपालको अध्यक्ष बने कुलमान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीसँगको सहमति भाँडिएपछि कुलमान घिसिङ उज्यालो नेपाल पार्टीको अध्यक्ष बनेका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

घिसिङलाई अध्यक्ष नियुक्त गरिएको उज्यालो नेपाल पार्टीका एक नेताले जानकारी दिए । 

Marvel
Extreme Energy

उनका अनुसार यस विषयमा साँझ ६ बजे पत्रकार सम्मेलन गरी जानकारी दिइनेछ ।

त्रिपुरेश्वर स्थित पार्टी कार्यालयमा ६ बजेका लागि पत्रकार सम्मेलनको आयोजना गरिएको छ । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज