नेभिगेशन
समाज

‘हिजो देश नबनेकोमा चिन्ता थियो । आज देश नै नबच्ने हो कि भन्ने निराशा पैदा भएको छ’– ज्ञानेन्द्र शाह

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले ३०४ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको पूर्वसन्ध्यामा सन्देश जारी गरेका छन् । उनले नारायाणहिटीबाट आफूहरु बाहिरिएको करिब २ दशक बितिसक्दा पनि देशले सामना गरिरहनुपरेको संकटले आफूहलाई चिन्तित तुल्याएको बताएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

‘हिजो देश नबनेकोमा चिन्ता थियो । आज देश नै नबच्ने हो कि भन्ने निराशा पैदा भएको छ ।’ उनले भनेका छन् । त्यस्तै उनले उक्त सन्देशमा राष्ट्रिय सहमति बिना निकास खोज्नु समयको बर्बादी मात्रै भएको उल्लेख गरेका छन् । 

Ncell
Extreme Energy


 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

उनको जावलाखेलस्थित हेलिअस हस्पिटलमा उपचारका क्रममा आज निधन भएको कांग्रेस प्रवक्ता देवराज चालिसेले जानकारी दिए ।
सभामुख र सचेतकहरुका बीचमा के भयो छलफल ?

सभामुख र सचेतकहरुका बीचमा के भयो छलफल ?

संघीय संसदमा प्रतिनिधित्व गर्ने विपक्षी दलहरुले नियमित रुपमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम राख्न सभामुख डोलप्रसाद (डीपी) अर्यालको ध्यानाकर्षण गराएका छन् ।
डाक्टरहरुले अब के गर्छन् ?

डाक्टरहरुले अब के गर्छन् ?

वीरगञ्जस्थित नारायणी अस्पतालमा भएको घटनाको विरोधमा आज देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प पारेका चिकित्सकहरुले भोलिदेखि कस्तो आन्दोलन गर्ने भनेर छलफल थालेका छन् ।
लघुवित्त पीडित आमरण अनशनमा, सहकारी पीडित जुलुसमा

लघुवित्त पीडित आमरण अनशनमा, सहकारी पीडित जुलुसमा

लघुवित्त पीडितहरुले आमरण अनशन सुरु गरिरहँदा सहकारी पीडितहरुले पनि काठमाडौँ केन्द्रित आन्दोलन चर्काउँदै गएका छन् ।