नेभिगेशन
मुख्य समाचार

कांग्रेस विशेष महाधिवेशनः भृकुटीमण्डप पुग्दै र्‍याली(तस्बिरहरु)

काठमाडौँ । नेपाली काँग्रेस विशेष महाधिवेशनको आइतबार काठमाडौँमा उद्घाटन हुदैछ । महाधिवेशन उद्घाटन अघि देशभरबाट उपस्थित महाधिवेशन प्रतिनिधि तथा नेता कार्यकताले काठमाडौँका विभिन्न स्थानबाट र्याली निकालीएको छ । यसरी विभिन्न स्थानबाट उपस्थित र्याली कार्यक्रम स्थल रहेको भृकुटीमण्डपमा पुग्ने क्रम जारी रहेको छ । अबको केहिबेरमा पार्टीको विशेष महाधिवेशन उद्घाटन हुने जनाइएको छ । तस्बिरहरुः बिजेन अमात्य र नेपाल फोटो लाइब्रेरी 

congrsess-ryali6-1768115121.png

CG

congress-ryali13-1768115120.png

congress-ryali12-1768115116.png

congress-ryali11-1768115115.png

congress-ryali8-1768115106.png

congress-ryali7-1768115106.png

congress-ryali9-1768115110.png

congress-ryali10-1768115111.png

congress-ryali5-1768115101.png

congress-ryali6-1768115101.png

congress-ryali3-1768115095.png

congress-ryali4-1768115095.png

congress-ryali-baja-1768115087.png

congress-ryali-1768115090.png

congress-ryali1-1768115091.png

congress-ryali-baja1-1768115087.png

congress-ryali2-1768115092.png

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
वीर अस्पतालमा बिरामीको कन्तबिजोग, औषधि अभावमा छटपटी

वीर अस्पतालमा बिरामीको कन्तबिजोग, औषधि अभावमा छटपटी

नियमित औषधि र ओपिडिका लागि अतिआवश्य सर्जिकल सामानहरु बिरामीले पाउन छोडेको विषयले अहिले वीर अस्पतालको आलोचन बढ्दै गइरहेको छ । केहि हप्तादेखि अस्पताल व्यवस्थापन र प्रशासनले औषधि तथा...
विशेष महाधिवेशन कार्यकर्ताको चाहना र विधानसम्मतः कांग्रेस नेताहरू

विशेष महाधिवेशन कार्यकर्ताको चाहना र विधानसम्मतः कांग्रेस नेताहरू

कांग्रेसका विशेष महाधिवेशन पक्षधरको आह्वानमा आइतबारदेखि काठमाडौँमा सुरु भएको विशेष महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै नेता श्रेष्ठले पार्टी विधानले चल्नुपर्ने र कसैले हठ गर्न नहुने बताएका हुन ।...
काँग्रेस विशेष महाधिवेशनमा दुई हजार बढी प्रतिनिधि उपस्थित, सोमबार बिहान ८ बजेदेखि बन्द सत्र

काँग्रेस विशेष महाधिवेशनमा दुई हजार बढी प्रतिनिधि उपस्थित, सोमबार बिहान ८ बजेदेखि बन्द सत्र

आइतबारदेखि काठमाडौँमा सुरुभएको काँग्रेसको विशेष महाधिवेशनको बन्दसत्र सुरु हुने विशेष महाधिवेशन सचिवालयले जनाइएको छ । भृकुटीमण्डपमा जारी महाधिवेशनमा साँझ पाँच बजेसम्ममा देशभरबाट विशेष महाअधिवेशनमा दुइ हजार ३५ जनाले...
राष्ट्रियसभा निर्वाचनमा कांग्रेसका सुनिल बहादुर थापा निर्विरोध

राष्ट्रियसभा निर्वाचनमा कांग्रेसका सुनिल बहादुर थापा निर्विरोध

राष्ट्रिय सभा निर्वाचनका लागि कोशी प्रदेशमा दलित, महिला, अन्य गरी ३ सदस्यका लागि निर्वाचन हुन लागेकोमा अन्य तर्फ थापा निर्विरोध भएको घोषणा गरिएको हो । अव अन्य २...

भर्खरै