नेभिगेशन
समाज

रास्वपा सहमहामन्त्री विपिन आचार्यले फिर्ता लिए समानुपातिकबाट नाम, प्रत्यक्ष चुनाव लड्ने घोषणा

काठमाडौँ । रास्वपा सहमहामन्त्री विपिन आचार्यले समानुपातिक बन्द सूचीबाट नाम फिर्ता लिएका छन् । निर्वाचन आयोगमा आज अद्यावधिक गरिएको रास्वपाको समानुपातिक सूचीबाट आचार्यले आफ्नो नाम हटाएका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सहमहामन्त्री आचार्यले आफू अब प्रत्यक्ष चुनाव लड्ने पनि घोषणा गरे । उनको नाम समानुपातिक बन्द सूचीमा खस आर्य क्लस्टरमा एक नम्बरमा थियो । निर्वाचन आयाेगमा यस अघि पेश भएकाे उनकाे सूचीमा उनकाे नाम यथावत रहेकाे भए उनी समानुपाकितबाट निर्वाचित हुने निश्चित जस्तै थियाे ।   

Ncell
Extreme Energy

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कहाँकहाँ छ भारी वर्षाको जोखिम, कुनकुन जिल्ला छन् रेड अलर्टमा ?

कहाँकहाँ छ भारी वर्षाको जोखिम, कुनकुन जिल्ला छन् रेड अलर्टमा ?

भोटेकोशी बाढीले निम्त्याएको विपत्तिपछि खोजी, राहत र उद्धार सकिन पाएकै छैन । भोटेकोशीले बगाएकाहरुको खोजी जारी छ । यही अवस्थामा अर्को प्रलयको जोखिम छ । मौसम पूर्वानुमान महाशाखा...
विद्यालाई विधानमै नभएको वरिष्ठ नेताः फकाउन कि विरोधीलाई तर्साउन ?

विद्यालाई विधानमै नभएको वरिष्ठ नेताः फकाउन कि विरोधीलाई तर्साउन ?

ओलीको यो चलाखीलाई ओली पक्षका नेताहरुले प्रशंसा गरेका छन् भने कतिपयले ‘नेतृत्व परिवर्तनको मुद्दा उठाउनेलाई टाउकोमाथि तरबार राखेको अर्थमा पनि बुझेका छन् ।’
टिमुरे बाढीमा ३३८ ट्रक–कन्टेनरसहित ४४१ चालक–सहचालक र व्यवसायी बेपत्ता

टिमुरे बाढीमा ३३८ ट्रक–कन्टेनरसहित ४४१ चालक–सहचालक र व्यवसायी बेपत्ता

रसुवाको टिमुरेमा गत भदौ १० गते आएको बाढीमा ३३८ वटा ट्रक तथा कन्टेनर बेपत्ता भएको विवरण सार्वजनिक भएको छ ।