नेभिगेशन
समाज

विशेष महाधिवेशनले गरेको निर्णय कार्यान्वयन हुनुपर्नेमा पूर्वउपसभापति श्रेष्ठको जोड

काठमाडौँ । नेपाली कांग्रेसका पूर्वउपसभापति गोपालमान श्रेष्ठले विशेष महाधिवेशनले गरेको निर्णयलाई कार्यान्वयन हुनुपर्ने बताएका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आइतबार काठमाडौंको भृकुटिमण्डपमा विशेष महाधिवेशन उद्घाटन सत्रमा सम्बोधन गर्दै श्रेष्ठले पार्टीलाई विधि र विधान अनुसार अगाडी बढ्न दिनुपर्ने भन्दै विशेष महाधिवेशनले गरेको निर्णयलाई कार्यान्वयन हुनुपर्ने बताएका हुन । आफु कुनै पद माग्न वा व्यक्तिगत स्वार्थका लागि नभइ काँग्रेसको र देशको अस्तित्वको बारेमा बोल्न आएको उनले बताए ।

Ncell
Extreme Energy

उनले जेनजी आन्दोलनपछि पार्टीभन्दा माथि उठेर राष्ट्रियता जोगाउन एकजुट हुनुपर्ने धारणा व्यक्त गरे । पार्टीका नेताहरुले इतिहासको ब्याज मात्र खाएर अब भविष्य नचल्ने उल्लेख गर्दै श्रेष्ठले जनताको अपेक्षा बदलिएको अवस्थामा पार्टी चल्ने शैलि पनि बदल्नुपर्ने बताए । उनले काँग्रेस कमजोर भयो भने देशको लोकतन्त्र कमजोर हुने भएकाले पार्टीको हितको लागि जस्तोसुकै त्याग गर्न पनि तयार हुनुपर्ने उल्लेख गरेका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कहाँकहाँ छ भारी वर्षाको जोखिम, कुनकुन जिल्ला छन् रेड अलर्टमा ?

कहाँकहाँ छ भारी वर्षाको जोखिम, कुनकुन जिल्ला छन् रेड अलर्टमा ?

भोटेकोशी बाढीले निम्त्याएको विपत्तिपछि खोजी, राहत र उद्धार सकिन पाएकै छैन । भोटेकोशीले बगाएकाहरुको खोजी जारी छ । यही अवस्थामा अर्को प्रलयको जोखिम छ । मौसम पूर्वानुमान महाशाखा...
विद्यालाई विधानमै नभएको वरिष्ठ नेताः फकाउन कि विरोधीलाई तर्साउन ?

विद्यालाई विधानमै नभएको वरिष्ठ नेताः फकाउन कि विरोधीलाई तर्साउन ?

ओलीको यो चलाखीलाई ओली पक्षका नेताहरुले प्रशंसा गरेका छन् भने कतिपयले ‘नेतृत्व परिवर्तनको मुद्दा उठाउनेलाई टाउकोमाथि तरबार राखेको अर्थमा पनि बुझेका छन् ।’
टिमुरे बाढीमा ३३८ ट्रक–कन्टेनरसहित ४४१ चालक–सहचालक र व्यवसायी बेपत्ता

टिमुरे बाढीमा ३३८ ट्रक–कन्टेनरसहित ४४१ चालक–सहचालक र व्यवसायी बेपत्ता

रसुवाको टिमुरेमा गत भदौ १० गते आएको बाढीमा ३३८ वटा ट्रक तथा कन्टेनर बेपत्ता भएको विवरण सार्वजनिक भएको छ ।