नेभिगेशन
समाज

काँग्रेस विशेष महाधिवेशनमा दुई हजार बढी प्रतिनिधि उपस्थित, सोमबार बिहान ८ बजेदेखि बन्द सत्र

काठमाडौँ । काठमाडौँमा जारी नेपाली काँग्रेसको विशेष महाधिवेशनको बन्दसत्र सोमबार बिहान आठ बजेदेखि सुरु हुने भएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आइतबारदेखि काठमाडौँमा सुरुभएको काँग्रेसको विशेष महाधिवेशनको बन्दसत्र सुरु हुने विशेष महाधिवेशन सचिवालयले जनाइएको छ । भृकुटीमण्डपमा जारी महाधिवेशनमा साँझ पाँच बजेसम्ममा देशभरबाट विशेष महाअधिवेशनमा दुइ हजार ३५ जनाले नाम दर्ता गराएका छन् । बन्दसत्र अघिसम्म यो सङख्या बढ्ने जनाइएको छ ।

Ncell
Extreme Energy

महाधिवेशन प्रतिनिधिले बिहान ८ बजेदेखि नाम दर्ता गराउने कार्य सुरुभएको थियो । त्यस्तै, विशेष महाधिवेशन पक्षधरले सोमबारको बन्दसत्रमा उद्घाटनसत्रमा अनुपस्थित पार्टीका अन्य नेतागणहरुको पनि उपस्थिति रहने आशा गरेको बताएका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कहाँकहाँ छ भारी वर्षाको जोखिम, कुनकुन जिल्ला छन् रेड अलर्टमा ?

कहाँकहाँ छ भारी वर्षाको जोखिम, कुनकुन जिल्ला छन् रेड अलर्टमा ?

भोटेकोशी बाढीले निम्त्याएको विपत्तिपछि खोजी, राहत र उद्धार सकिन पाएकै छैन । भोटेकोशीले बगाएकाहरुको खोजी जारी छ । यही अवस्थामा अर्को प्रलयको जोखिम छ । मौसम पूर्वानुमान महाशाखा...
विद्यालाई विधानमै नभएको वरिष्ठ नेताः फकाउन कि विरोधीलाई तर्साउन ?

विद्यालाई विधानमै नभएको वरिष्ठ नेताः फकाउन कि विरोधीलाई तर्साउन ?

ओलीको यो चलाखीलाई ओली पक्षका नेताहरुले प्रशंसा गरेका छन् भने कतिपयले ‘नेतृत्व परिवर्तनको मुद्दा उठाउनेलाई टाउकोमाथि तरबार राखेको अर्थमा पनि बुझेका छन् ।’