नेभिगेशन
समाज

नेता र नेतृत्व पनि परिवर्तन गर्ने काँग्रेस कार्यकर्ताको चाहना बन्दसत्रले पुरा गर्छः गगन थापा

काठमाडौँ। नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले विशेष महाधिवेसनले कांग्रेसको नेता र नेतृत्व परिवर्तन गर्ने बताएका छन् । विशेष महाधिवेसनको उद्‌घाटन सत्रमा सम्बोधन गर्दै थापाले यस्तो बताएका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

‘यो नेताले बोलाएर भएको होइन, नेपाली कांग्रेसका भुइँका कार्यकर्ताले बोलाएर भएको हो । म पनि यहाँ अतिथि हुँ,’ गगनले भने, ‘नेता र नेतृत्व परिवर्तनको चाहना बोकेर कांग्रेसका भुइँ मान्छेले गरेको माग अब बन्दसत्रको हलले सम्बोधन गर्छ ।’

Ncell
Extreme Energy

नेता थापाले कांग्रेसमा वर्षौ देखि रहेको जाम अब खुलेको पनि घोषणा गरे । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
विद्यालाई विधानमै नभएको वरिष्ठ नेताः फकाउन कि विरोधीलाई तर्साउन ?

विद्यालाई विधानमै नभएको वरिष्ठ नेताः फकाउन कि विरोधीलाई तर्साउन ?

ओलीको यो चलाखीलाई ओली पक्षका नेताहरुले प्रशंसा गरेका छन् भने कतिपयले ‘नेतृत्व परिवर्तनको मुद्दा उठाउनेलाई टाउकोमाथि तरबार राखेको अर्थमा पनि बुझेका छन् ।’
कांग्रेसले सार्वजनिक गर्‍यो महाधिवेशनको नारा र लोगो

कांग्रेसले सार्वजनिक गर्‍यो महाधिवेशनको नारा र लोगो

असोज १६ देखि १९ सम्म काठमाडौंमा हुने महाधिवेशनका लागि कांग्रेसले ‘परम्पराको सम्मान, परिवर्तनको संकल्प, समुन्नत नेपालका लागि सबल कांग्रेस अबको विकल्प’ नारा तय गरेको छ ।
एमालेमा २० केन्द्रीय सदस्य मनोनीत, पोखरेलसहित ७ जना स्थायी समितिमा

एमालेमा २० केन्द्रीय सदस्य मनोनीत, पोखरेलसहित ७ जना स्थायी समितिमा

नेकपा एमाले केन्द्रीय सदस्यमा २० नेता मनोनीत भएका छन् ।
विद्या भण्डारी एमाले वरिष्ठ नेता

विद्या भण्डारी एमाले वरिष्ठ नेता

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्या भण्डारीलाई पार्टीको वरिष्ठ नेता बनाउन प्रस्ताव गरेका छन् ।