नेभिगेशन
समाज

ट्रम्पले आफैंलाई घोषणा गरे ‘भेनेजुएलाको कार्यवाहक राष्ट्रपति’

काठमाडौँ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूलाई भेनेजुएलाको कार्यवाहक राष्ट्रपति घोषणा गरेका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

ट्रम्पले आफ्नै सामाजिक सञ्जाल ट्रुथ सोसलमा ‘भेनेजुएलाको कार्यवाहक राष्ट्रपति’ लेखिएको फोटो पोस्ट गर्दै आफूलाई भेनेजुएलाको कार्यवाहक राष्ट्रपति घोषणा गरेका हुन् ।

Marvel
Extreme Energy

अमेरिकाले जनवरी ३ मा भेनेजुएला विरुद्ध कारबाही गर्दै देशका राष्ट्रपति निकोलस मदुरो र उनकी पत्नी सिलिया फ्लोरेसलाई ‘नियन्त्रण’मा लिएर अमेरिका पुर्‍याएको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज