नेभिगेशन
मुख्य समाचार

काठमाडौँको न्यूनतम तापक्रम ३.० डिग्री सेल्सियसमा झर्‍यो

काठमाडौँ । आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ३ डिग्री सेल्सियसमा झरेको छ। 

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज सोमबार बिहान ८ः४५ बजेको मापनमा काठमाडौँको न्यूनतम तापक्रम ३.० डिग्री सेल्सियस कायम भएको हो। 

CG

यसअघि आजै बिहान ५.४५ बजेको सुरुवाती मापनमा काठमाडौँको न्यूनतम तापक्रम ३.६ डिग्री सेल्सयस देखिएको थियो। सबैभन्दा तल पुगेको तापक्रम नै सम्बन्धित दिनको न्यूनतम तापक्रम हो। 

हिजो आइतबार भने काठमाडौँको न्यूनतम तापक्रम २.८ डिग्री सेल्सियस थियो। 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
कांग्रेस दोस्रो विशेष महाधिवेशनले कार्यविधि पारित

कांग्रेस दोस्रो विशेष महाधिवेशनले कार्यविधि पारित

पार्टी विधानको धारा १५ बमोजिम सर्वोच्च अधिकारसम्पन्न निकायलाई निहित हुने अधिकार प्रयोग गरी कांग्रेस विशेष केन्द्रीय महाधिवेशन कार्यविधि, २०८२ लागू गरिएको हो।
बैतडीमा जिप दुर्घटना हुँदा तीनको मृत्यु

बैतडीमा जिप दुर्घटना हुँदा तीनको मृत्यु

दुर्घटनामा परेर तीन जनाको घटनास्थलमै मृत्यु भएको प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिए । मृतक तीनै जना पुरूष रहेका र सनाखत हुन नसकेको उनले बताए ।...
माघ ४ गते महानगरबाट बाहिरिँदै छन् बालेन,ओलीसँग चुनाव लड्न झापा जाने

माघ ४ गते महानगरबाट बाहिरिँदै छन् बालेन,ओलीसँग चुनाव लड्न झापा जाने

प्रतिनिधिसभामा झापा ५ बाट उम्मेदवार बन्न लागेका बालेनले राजीनामापछि जनकपुरमा कार्यक्रम गरेर झापा लाग्ने तयारी गरेका छन् । त्यसभन्दा अघि उनी रास्वपाको घण्टी घर जाने छन् । माघ...
निर्वाचन व्यवस्थापनसम्बन्धी दुई दिने अभिमुखिकरण सुरु

निर्वाचन व्यवस्थापनसम्बन्धी दुई दिने अभिमुखिकरण सुरु

उनले यस निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, भयरहित, समावेशी तथा विश्वसनीय रुपमा सम्पन्न गर्न प्रतिबद्धताका साथ कार्य गरिरहेको जानकारी दिए ।निर्वाचन आयुक्त डा तुलाधरले भने, “निर्वाचनमार्फत जनताको सार्वभौम अधिकारको प्रयोग...