नेभिगेशन
मुख्य समाचार

आजको मौसमः तराईका अधिकांश स्थानमा हुस्सु-कुहिरो

काठमाडौँ । नेपालमा उपल्लो वायुमण्डलमा रहेको न्युनचापीय प्रणालीको प्रभाव रहेको छ । हाल देशभरको मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो तराई भू–भागका अधिकांश स्थानहरूमा हुस्सुरकुहिरो रहनेछ । महाशाखाका अनुसार देशका पहाडी तथा हिमाली भू–भागमा मौसम मुख्यतया सफा रहनेछ ।

CG

आज राति तराई भू–भागका केही स्थानहरूमा हुस्सु रहनेछ । देशका पहाडी तथा हिमाली भू–भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
कांग्रेस दोस्रो विशेष महाधिवेशनले कार्यविधि पारित

कांग्रेस दोस्रो विशेष महाधिवेशनले कार्यविधि पारित

पार्टी विधानको धारा १५ बमोजिम सर्वोच्च अधिकारसम्पन्न निकायलाई निहित हुने अधिकार प्रयोग गरी कांग्रेस विशेष केन्द्रीय महाधिवेशन कार्यविधि, २०८२ लागू गरिएको हो।
बैतडीमा जिप दुर्घटना हुँदा तीनको मृत्यु

बैतडीमा जिप दुर्घटना हुँदा तीनको मृत्यु

दुर्घटनामा परेर तीन जनाको घटनास्थलमै मृत्यु भएको प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिए । मृतक तीनै जना पुरूष रहेका र सनाखत हुन नसकेको उनले बताए ।...
माघ ४ गते महानगरबाट बाहिरिँदै छन् बालेन,ओलीसँग चुनाव लड्न झापा जाने

माघ ४ गते महानगरबाट बाहिरिँदै छन् बालेन,ओलीसँग चुनाव लड्न झापा जाने

प्रतिनिधिसभामा झापा ५ बाट उम्मेदवार बन्न लागेका बालेनले राजीनामापछि जनकपुरमा कार्यक्रम गरेर झापा लाग्ने तयारी गरेका छन् । त्यसभन्दा अघि उनी रास्वपाको घण्टी घर जाने छन् । माघ...
निर्वाचन व्यवस्थापनसम्बन्धी दुई दिने अभिमुखिकरण सुरु

निर्वाचन व्यवस्थापनसम्बन्धी दुई दिने अभिमुखिकरण सुरु

उनले यस निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, भयरहित, समावेशी तथा विश्वसनीय रुपमा सम्पन्न गर्न प्रतिबद्धताका साथ कार्य गरिरहेको जानकारी दिए ।निर्वाचन आयुक्त डा तुलाधरले भने, “निर्वाचनमार्फत जनताको सार्वभौम अधिकारको प्रयोग...