नेभिगेशन
समाज

माघ ४ गते महानगरबाट बाहिरिँदै छन् बालेन,ओलीसँग चुनाव लड्न झापा जाने

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर तथा रास्वपाका वरिष्ठ नेता बालेन शाहले माघ ४ गते राजीनामा दिने तयारी गरेका छन् । बालेनको सचिवालयका अनुसार फागुन २१ को प्रतिनिधिसभा निर्वाचनकालागि उम्मेदवारी  दिन मेयरबाट राजीनामा गर्न लागेका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रतिनिधिसभामा झापा ५ बाट उम्मेदवार बन्न लागेका बालेनले राजीनामापछि जनकपुरमा कार्यक्रम गरेर झापा लाग्ने तयारी गरेका छन् । त्यसभन्दा अघि उनी रास्वपाको घण्टी घर जाने छन् । माघ ६ गते मनोनयन दर्ताका लागि बालेन झापा पुग्ने छन् ।

Ncell
Extreme Energy

झापा ५ पूर्व प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको पनि निर्वाचन क्षेत्र हो । निर्वाचनको तयारीस्वरुप बालेनले सोमबार रास्वपाका झापास्थित नेताहरूसँग छलफल गरेका थिए । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
सुनसरी घटनापछि स्वास्थ्यमन्त्री मेहता विराटनगरमा,तीन अस्पतालमा रहेका घाइतेहरूसँग भेट

सुनसरी घटनापछि स्वास्थ्यमन्त्री मेहता विराटनगरमा,तीन अस्पतालमा रहेका घाइतेहरूसँग भेट

मन्त्री मेहताले नोबेल शिक्षण अस्पताल,विराट मेडिकल कलेज शिक्षण अस्पताल र न्युरो अस्पताल पुगेर उपचाररत घाइतेहरूको स्वास्थ्य अवस्थाबारे चिकित्सकहरूसँग विस्तृत जानकारी लिइएकी छिन् । उनले उपचारमा कुनै प्रकारको कमी...
कृषि मन्त्री  चौधरीले ल्याइन् ‘एएमपिआइएस नेपाल’ मोबाइल एप ,  १२ संघीय कृषि बजारको दैनिक थोक मूल्य अब मोबाइलमै

कृषि मन्त्री  चौधरीले ल्याइन् ‘एएमपिआइएस नेपाल’ मोबाइल एप ,  १२ संघीय कृषि बजारको दैनिक थोक मूल्य अब मोबाइलमै

मन्त्री चौधरीले कृषकलाई बिचौलियामा निर्भर हुन नपर्ने, बजारको वास्तविक मूल्य सहज रूपमा प्राप्त हुने तथा डिजिटल प्रविधिमार्फत कृषि बजारलाई थप पारदर्शी, व्यवस्थित र प्रविधिमैत्री बनाउने सरकारको लक्ष्यअनुसार एप...
मंगलबहादुर शाही बने कर्णालीको मुख्यमन्त्री

मंगलबहादुर शाही बने कर्णालीको मुख्यमन्त्री

कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेकपा संसदीय दलका नेता मंगलबहादुर शाही नियुक्त भएका छन् ।
दित्य ओभरसिजबाट ठगिएकाले पाए २४ लाख क्षतिपूर्ति

दित्य ओभरसिजबाट ठगिएकाले पाए २४ लाख क्षतिपूर्ति

वैदेशिक रोजगार ऐन, २०६४ को दफा ५३ बमोजिम ४८ जना व्यक्तिबाट तोकिएकोभन्दा बढी शुल्क लिएको सम्बन्धमा चौबीस लाख र विभागको आदेश वा निर्देशन पालना नगरेको हकमा २०६४को दफा...