नेभिगेशन
समाज

कांग्रेस दोस्रो विशेष महाधिवेशनले कार्यविधि पारित

काठमाडौँ । नेपाली कांग्रेस दोस्रो विशेष महाधिवेशनले कार्यविधि पारित गरेको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

पार्टी विधानको धारा १५ बमोजिम सर्वोच्च अधिकारसम्पन्न निकायलाई निहित हुने अधिकार प्रयोग गरी कांग्रेस विशेष केन्द्रीय महाधिवेशन कार्यविधि, २०८२ लागू गरिएको हो।

Marvel
Extreme Energy

बन्द सत्रको हलले ध्वनि मतले कार्यविधि अनुमोदन गरेको हो। यही कार्यविधि अनुसार बन्द सत्र लगायतका अन्य कार्यक्रम अघि बढ्ने छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज