नेभिगेशन
समाज
नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन

दोस्रो दिनको बन्द सत्र सुरू

काठमाडौँ । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको दोस्रो दिनको बन्द सत्र मंगलबार सुरू भएको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

भृकुटीमण्डपमा भइरहेको विशेष महाधिवेशनको दोस्रो दिनको बन्द सत्रमा दुवै महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा सहभागी भएका छन्।आज दिउँसो १ बजे कांग्रेस केन्द्रीय समिति बैठक बोलाइएपनि विषेश महाधिवेशन पक्षधरहरु भने  सहभागी नहुने नेताहरुले बताएका छन् । 

Ncell
Extreme Energy

दोस्रो दिनको बन्द सत्रले पाँच सदस्यीय निर्वाचन समिति गठन गरेको छ।वरिष्ठ अधिवक्ता सीताराम केसी संयोजकत्वको निर्वाचन समितिमा अशोक पोखरेल, गोकर्ण बन्जाडे, आरसी विमल पौडेल र रामचन्द्र गौतम सदस्य छन्।विशेष महाधिवेशनले सोमबार पारित गरेको कार्यविधिमा उल्लेख भए अनुसार निर्वाचनसम्बन्धी कार्यविधिरनिर्देशिका तय गरी निर्वाचन सम्पन्न गर्न यो समिति गठन गरिएको हो।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कहाँकहाँ छ भारी वर्षाको जोखिम, कुनकुन जिल्ला छन् रेड अलर्टमा ?

कहाँकहाँ छ भारी वर्षाको जोखिम, कुनकुन जिल्ला छन् रेड अलर्टमा ?

भोटेकोशी बाढीले निम्त्याएको विपत्तिपछि खोजी, राहत र उद्धार सकिन पाएकै छैन । भोटेकोशीले बगाएकाहरुको खोजी जारी छ । यही अवस्थामा अर्को प्रलयको जोखिम छ । मौसम पूर्वानुमान महाशाखा...
विद्यालाई विधानमै नभएको वरिष्ठ नेताः फकाउन कि विरोधीलाई तर्साउन ?

विद्यालाई विधानमै नभएको वरिष्ठ नेताः फकाउन कि विरोधीलाई तर्साउन ?

ओलीको यो चलाखीलाई ओली पक्षका नेताहरुले प्रशंसा गरेका छन् भने कतिपयले ‘नेतृत्व परिवर्तनको मुद्दा उठाउनेलाई टाउकोमाथि तरबार राखेको अर्थमा पनि बुझेका छन् ।’