नेभिगेशन
समाज

धादिङको फ्याक्सेमा माघ १ गते गोरु जुधाई महोत्सव हुँदै

काठमाडौँ । धादिङको निलकण्ठ नगरपालिका–५ फ्याक्सेमा माघ एक गते गोरु जुधाई महोत्सव हुने भएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

विभिन्न सांस्कृतिक कार्यक्रमसहित ११ औँ गोरु जुधाई महोत्सव आयोजनाको तयारी सुरु भएको आयोजक चमेरे गुफा संरक्षण समाजले जनाएको छ । 

Ncell
Extreme Energy

माघ एक गते हुने कार्यक्रममा गोरु जुधाईमा सहभागी हुन गोरु दर्ता आह्वान गरिएको र हाट बजार व्यवस्थापनको काम भइरहेको कार्यक्रममा संयोजक क्षितिज श्रेष्ठले सिधाकुरालाई बताए ।

महोत्सवमा गोरु जुधाईका अतिरिक्त, स्थानीय सांस्कृतिक कार्यक्रम, स्थानीय उत्पादनहरूको बिक्री वितरणका लागि हाट सञ्चालन तथा ख्यातिप्राप्त गायक तथा कलाकारहरूको प्रस्तुती रहने श्रेष्ठले जानकारी दिए । खाल्टेमा पछिल्लो ११ वर्षदेखि गोरु जुधाई महोत्सव हुँदै आएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग आज पनि बन्द

नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग आज पनि बन्द

सडकमा रोकिएर बसेका पोखरातर्फ जाने र नारायणगढतर्फ आउने सवारीसाधनलाई आज दिउँसो पार गराइएको छ । दुवै सडकका विभिन्न ठाउँहरूमा ढुङ्गा र लेदोसहितको पहिरो खसिरहेकाले सञ्चालनमा ल्याउन नसकिएको उनले...
कांग्रेस अधिवेशनमा बाढीको प्रभाव, क्षेत्रीय अधिवेशन १३ गतेसम्म

कांग्रेस अधिवेशनमा बाढीको प्रभाव, क्षेत्रीय अधिवेशन १३ गतेसम्म

जारी वर्षा र बाढीको असर कांग्रेस महाधिवेशनमा पनि परेको छ । निर्धारित समयभित्र सबै पालिकामा अधिवेशन सम्पन्न नहुँदै क्षेत्रीय अधिवेशन पनि प्रभावित भएको छ ।
कोरला नाका क्षेत्रमा बेमौसमी हिमपात, लोमान्थाङ आसपासका बस्तीमा भारी वर्षा

कोरला नाका क्षेत्रमा बेमौसमी हिमपात, लोमान्थाङ आसपासका बस्तीमा भारी वर्षा

कोरलानाका क्षेत्रमा हिमपात भएसँगै निकासी तथा पैठारीका कन्टेनर ढुवानीका साधनलाई आवतजावतमा समस्या देखिएको छ । बर्सेनि हिउँदयाम सुरु हुँदै गर्दा उपल्लो मुस्ताङको कोरलानाका क्षेत्रमा असोज महिनामै हिमपात भएको...