नेभिगेशन
समाज

कांग्रेसको केन्द्रीय समिति बैठक बुधबारसम्मका लागि स्थगित

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक बुधबारसम्मका लागि स्थगित गरिएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मंगलबार बोलाइएको बैठक बस्दै नबसी बुधबार बिहानसम्मका लागि स्थगित गरिएको हो । विशेष महाविधेशन पक्षसंग सहमतिको प्रयास जारी रहेकाले बैठक सारिएको कांग्रेस प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए । 

Ncell
Extreme Energy

छलफलबाटै निकास निकाल्नका लागि अत्याधिक लचकताका साथ छलफल भइरहेको उनले बताए । प्रवक्ता महतले बुधबारसम्म सकारात्मक निकास निस्कने विश्वास व्यक्त गरे । उनले पार्टीलाई एकताबद्ध भएर आम निर्वाचनमा जानुपर्ने धारणा राखे । 

प्रवक्ता महतले महाधिवेशनका बारेमा पार्टीले गरेको आधिकारिक निर्णयमा नै अघि बढ्नुपर्नेमा जोड दिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कहाँकहाँ छ भारी वर्षाको जोखिम, कुनकुन जिल्ला छन् रेड अलर्टमा ?

कहाँकहाँ छ भारी वर्षाको जोखिम, कुनकुन जिल्ला छन् रेड अलर्टमा ?

भोटेकोशी बाढीले निम्त्याएको विपत्तिपछि खोजी, राहत र उद्धार सकिन पाएकै छैन । भोटेकोशीले बगाएकाहरुको खोजी जारी छ । यही अवस्थामा अर्को प्रलयको जोखिम छ । मौसम पूर्वानुमान महाशाखा...
विद्यालाई विधानमै नभएको वरिष्ठ नेताः फकाउन कि विरोधीलाई तर्साउन ?

विद्यालाई विधानमै नभएको वरिष्ठ नेताः फकाउन कि विरोधीलाई तर्साउन ?

ओलीको यो चलाखीलाई ओली पक्षका नेताहरुले प्रशंसा गरेका छन् भने कतिपयले ‘नेतृत्व परिवर्तनको मुद्दा उठाउनेलाई टाउकोमाथि तरबार राखेको अर्थमा पनि बुझेका छन् ।’