नेभिगेशन
समाज

सुनको मूल्य प्रतितोला २ लाख ७८ हजार रुपैयाँ

काठमाडौँ । सुनचाँदीको मूल्यमा बुधबार पनि वृद्धि भएको छ । बुधबार सुनमा एक हजार पाँच सयले वृद्धि भएको हो । भने चाँदीमा तीन सय १५ रुपैयाँले वृद्धि भएको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बुधबार सुनको मूल्य २ लाख ७८ हजार रुपैयाँले कायम गरिएको छ भने चाँदी पाँच हजार ६ सय ५५ रुपैयाँमा कारोवार भएको नेपाल सुुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै मंगलबार सुन २ लाख ७६ हजार ५ सय रुपैयाँ मा कारोवार भएको थियो । त्यस्तै चाँदीको ५ हजार ३४० रुपैयाँमा कारोबार भएको थियो ।

Ncell
Extreme Energy

अमेरिकी डलरको उतारचढाव तथा विश्वव्यापी आर्थिक अनिश्चितताका कारण स्थानीय बजारमा सुनचाँदीको मूल्य बढेको व्यवसायीहरूले बताएका छन् । अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ६३५ र त्यति नै परिमाणको सेतो धातु ९० अमेरिकी डलरमा कारोबार भइरहेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कहाँकहाँ छ भारी वर्षाको जोखिम, कुनकुन जिल्ला छन् रेड अलर्टमा ?

कहाँकहाँ छ भारी वर्षाको जोखिम, कुनकुन जिल्ला छन् रेड अलर्टमा ?

भोटेकोशी बाढीले निम्त्याएको विपत्तिपछि खोजी, राहत र उद्धार सकिन पाएकै छैन । भोटेकोशीले बगाएकाहरुको खोजी जारी छ । यही अवस्थामा अर्को प्रलयको जोखिम छ । मौसम पूर्वानुमान महाशाखा...
विद्यालाई विधानमै नभएको वरिष्ठ नेताः फकाउन कि विरोधीलाई तर्साउन ?

विद्यालाई विधानमै नभएको वरिष्ठ नेताः फकाउन कि विरोधीलाई तर्साउन ?

ओलीको यो चलाखीलाई ओली पक्षका नेताहरुले प्रशंसा गरेका छन् भने कतिपयले ‘नेतृत्व परिवर्तनको मुद्दा उठाउनेलाई टाउकोमाथि तरबार राखेको अर्थमा पनि बुझेका छन् ।’