नेभिगेशन
समाज

सुमन सायमी नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपाल नेपाली कम्युनिष्ट पार्टीमा समायोजन (तस्बिरहरु)

काठमाडौँ । सुमन सायमी नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपाल नेपाली कम्युनिष्ट पार्टीमा समायोजन भएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आज काठमाडौँको प्रदर्शनीमार्गमा अवस्थित राष्ट्रिय सभागृहमा औपचारिक कार्यक्रमको आयोजना गरी सायमीकाे समूहलाई नेकपामा प्रवेश गराइएको हो ।

Ncell
Extreme Energy

उक्त कार्यक्रममा नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड, सहसंयोजक माधवकुमार नेपाल, नेता झलनाथ खनाल, रञ्जिता श्रेष्ठ लगायत नेताहरु सहभागी छन् । 

तस्बिरहरूः सफल प्रकाश श्रेष्ठ/नेपाल फोटो लाइब्रेरी

Jhalanath-khanal-1768382977.jpg

Prachanda-madhav-1768382977.jpg

Suman-Sayami-1768382979.jpg

Pushpakamal-dajal-prachanda-1768382978.jpg

Madhav-kumar-nepal-1768382978.jpg

madhav-suman-bamdev-2-1768382978.jpg

Suman-bamdev-1768382979.jpg

madhav-suman-bamdev-1768382979.jpg

nekapa-sabha-1768382979.jpg

Ranjita-shrestha-1768382982.jpg

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कहाँकहाँ छ भारी वर्षाको जोखिम, कुनकुन जिल्ला छन् रेड अलर्टमा ?

कहाँकहाँ छ भारी वर्षाको जोखिम, कुनकुन जिल्ला छन् रेड अलर्टमा ?

भोटेकोशी बाढीले निम्त्याएको विपत्तिपछि खोजी, राहत र उद्धार सकिन पाएकै छैन । भोटेकोशीले बगाएकाहरुको खोजी जारी छ । यही अवस्थामा अर्को प्रलयको जोखिम छ । मौसम पूर्वानुमान महाशाखा...
विद्यालाई विधानमै नभएको वरिष्ठ नेताः फकाउन कि विरोधीलाई तर्साउन ?

विद्यालाई विधानमै नभएको वरिष्ठ नेताः फकाउन कि विरोधीलाई तर्साउन ?

ओलीको यो चलाखीलाई ओली पक्षका नेताहरुले प्रशंसा गरेका छन् भने कतिपयले ‘नेतृत्व परिवर्तनको मुद्दा उठाउनेलाई टाउकोमाथि तरबार राखेको अर्थमा पनि बुझेका छन् ।’