नेभिगेशन
समाज

गगन र विश्वलाई ५ वर्षका लागि पार्टीबाट निष्काशन गर्ने कांग्रेस संस्थापन पक्षको निर्णय

काठमाडौँ । गगनकुमार थापा र विश्वप्रकाश शर्मालाई नेपाली कांग्रेसकाे संस्थापन पक्षले कारबाही गरेको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सानेपास्थित काँग्रेस केन्द्रीय पार्टी कार्यालयमा बसेको केन्द्रीय कार्यसमिति बैठकले उनीहरुलाई कारबाही गर्ने निर्णय गरेको हो । 

Ncell
Extreme Energy

उनीहरुलाई ५ वर्ष पार्टीबाट निष्काशन गर्ने निर्णय गरिएको हो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कहाँकहाँ छ भारी वर्षाको जोखिम, कुनकुन जिल्ला छन् रेड अलर्टमा ?

कहाँकहाँ छ भारी वर्षाको जोखिम, कुनकुन जिल्ला छन् रेड अलर्टमा ?

भोटेकोशी बाढीले निम्त्याएको विपत्तिपछि खोजी, राहत र उद्धार सकिन पाएकै छैन । भोटेकोशीले बगाएकाहरुको खोजी जारी छ । यही अवस्थामा अर्को प्रलयको जोखिम छ । मौसम पूर्वानुमान महाशाखा...
विद्यालाई विधानमै नभएको वरिष्ठ नेताः फकाउन कि विरोधीलाई तर्साउन ?

विद्यालाई विधानमै नभएको वरिष्ठ नेताः फकाउन कि विरोधीलाई तर्साउन ?

ओलीको यो चलाखीलाई ओली पक्षका नेताहरुले प्रशंसा गरेका छन् भने कतिपयले ‘नेतृत्व परिवर्तनको मुद्दा उठाउनेलाई टाउकोमाथि तरबार राखेको अर्थमा पनि बुझेका छन् ।’