नेभिगेशन
समाज

भृकुटीमण्डपको नारा: 'हिटलर देउवा मुर्दावाद'

काठमाडौँ । औपचारिकरुपमा  नेपाली काँग्रेस फुट्को सङ्घार मा पुगेको छ । संस्थापन पक्षले पार्टीका महामन्त्री द्वय गगन थापा र विश्वप्रकाशलाई पाँच वर्षका लागि पार्टीबाट निष्कासन गर्ने निर्णय गरेसँगै काँग्रेस विभाजनतर्फ गएको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

महामन्त्री द्वय गगन थापा र विश्वप्रकाश शर्माले आयोजना गरेको दोस्रो विशेष महाधिवेशन भृकुटीमण्डपमा चलिरहा पार्टी विभाजन रोक्न भन्दै दुबै पक्ष आपसी छलफलमा  थिए । विशेष महाधिवेशनको लक्ष्यअनुसार पार्टी सभापति शेरबहादुर देउवालाई राजीनामा दिन गगन पक्षले पहल गरे पनि तीन दिनसम्म यो विषय निर्णायक बन्न सकेन ।

Ncell
Extreme Energy

अन्तः बुधवार संस्थापन पक्षले महाधिवेशन आयोजक पक्षलाईनै कारबाही गरिदिएपछि काँग्रेस फुटको नजिक पुगेको हो । सानेपामा  गगन विश्वलाई कारबाही गर्ने निर्णय भएसँगै भृकुटीमण्डपमा जम्मा भएका विशेष महाधिवेशन पक्षधरले सभापति देउवा विरुद्ध नाराबाजी गरेका हुन । उनीहरूले सभापति देउवालाई हिटरको संज्ञा दिएका छन् । यस घटनाले काँग्रेसभित्र ठुलो विवाद समेत उत्पन्न भएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कहाँकहाँ छ भारी वर्षाको जोखिम, कुनकुन जिल्ला छन् रेड अलर्टमा ?

कहाँकहाँ छ भारी वर्षाको जोखिम, कुनकुन जिल्ला छन् रेड अलर्टमा ?

भोटेकोशी बाढीले निम्त्याएको विपत्तिपछि खोजी, राहत र उद्धार सकिन पाएकै छैन । भोटेकोशीले बगाएकाहरुको खोजी जारी छ । यही अवस्थामा अर्को प्रलयको जोखिम छ । मौसम पूर्वानुमान महाशाखा...
विद्यालाई विधानमै नभएको वरिष्ठ नेताः फकाउन कि विरोधीलाई तर्साउन ?

विद्यालाई विधानमै नभएको वरिष्ठ नेताः फकाउन कि विरोधीलाई तर्साउन ?

ओलीको यो चलाखीलाई ओली पक्षका नेताहरुले प्रशंसा गरेका छन् भने कतिपयले ‘नेतृत्व परिवर्तनको मुद्दा उठाउनेलाई टाउकोमाथि तरबार राखेको अर्थमा पनि बुझेका छन् ।’