नेभिगेशन
समाज

रवि लामिछानेमाथि लागेको संगठित अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दा फिर्ता, सहकारी ठगी यथावत

काठमाडौँ । सरकारले रास्वपा सभापति रवि लामिछानेमाथि लागेका संगठित अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दा फिर्ता गरेको छ । तत्कालिन केपी शर्मा ओलीको नेतृत्वमा रहेको एमाले र कांग्रेस गठबन्धनको सरकारले लामिछानेमाथि सहकारी ठगि सहित संगठित अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दा चलाएको थियो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सरकारले महान्यायाधिवक्ता कार्यालयमार्फत  लामिछानेविरुद्ध विभिन्न जिल्ला अदालतमा चलिरहेको संगठित अपराध र सम्पत्ति शुद्धीकरणको अभियोग फिर्ता लिएको छ  भने सहकारी ठगीको मुद्दा यथावत रहेको छ । 

Ncell
Extreme Energy

लामिछानेमाथि तत्कालिन सरकारले प्रतिसोध साँधेको भन्दै करिब ४० लाखले हस्ताक्षर गरेका थिए । कुनै पनि सहकारीमा सञ्चालक, शेयर सदस्य, ऋणी समेत नभएका लामिछानेलाई गोर्खा मिडियामा आएको रकम कार्यालय प्रयोजनामा चलाएको बहानामा मुद्दा चलाइएको थियो । 
सरकारले गठन गरेको सहकारी छानबिन आयोगले समेत सहकारी रकम गोर्खा मिडियामा ल्याउन रवि लामिछानेको कुनै भूमिका नदेखिएको उल्लेख गरेको थियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कहाँकहाँ छ भारी वर्षाको जोखिम, कुनकुन जिल्ला छन् रेड अलर्टमा ?

कहाँकहाँ छ भारी वर्षाको जोखिम, कुनकुन जिल्ला छन् रेड अलर्टमा ?

भोटेकोशी बाढीले निम्त्याएको विपत्तिपछि खोजी, राहत र उद्धार सकिन पाएकै छैन । भोटेकोशीले बगाएकाहरुको खोजी जारी छ । यही अवस्थामा अर्को प्रलयको जोखिम छ । मौसम पूर्वानुमान महाशाखा...
विद्यालाई विधानमै नभएको वरिष्ठ नेताः फकाउन कि विरोधीलाई तर्साउन ?

विद्यालाई विधानमै नभएको वरिष्ठ नेताः फकाउन कि विरोधीलाई तर्साउन ?

ओलीको यो चलाखीलाई ओली पक्षका नेताहरुले प्रशंसा गरेका छन् भने कतिपयले ‘नेतृत्व परिवर्तनको मुद्दा उठाउनेलाई टाउकोमाथि तरबार राखेको अर्थमा पनि बुझेका छन् ।’