नेभिगेशन
मुख्य समाचार

गगन नेतृत्वको केन्द्रीय कार्यसमितिको पहिलो बैठक कुपण्डोलमा जारी(तस्बिरहरु)

काठमाडौँ । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको पहिलो बैठक बसिरहेको छ । बिहीबार सभापति गगन थापाको सभापतित्वमा कुपण्डोलमा पार्टीको बैठका बसिरहेको हो । पार्टीले आगामी रणनीतिका विषयमा बैठक केन्द्रीत हुने बताइएको छ । तस्बिरहरुः नेपाल फोटो लाइब्रेरी

pradip-paudel-1768459908.png

CG

gagan-toli-1768459906.png

gagan-thapa1-1768459905.png

gagan-thapa_sidhakura-1768459901.png

congress-meeting3-1768459891.png

gagan-meeting-1768459897.png

congress-meeting2-1768459888.png

congress-mahadhibeshan-1768459886.png

congress-meeting1-1768459888.png

congress-neta-1768459891.png

gagan-thapa-team-1768459902.png

gagan-bishwa-1768459897.png

congress-meeting-1768459886.png

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
एमालेले आइतबार काठमाडौँमा निर्वाचन केन्द्रित बिशेष जनप्रदर्शन गर्ने

एमालेले आइतबार काठमाडौँमा निर्वाचन केन्द्रित बिशेष जनप्रदर्शन गर्ने

एमाले बागमती प्रदेश कमिटीले बिहीबार पार्टी कार्यालय च्यासलमा पत्रकार सम्मेलन गरेर माघ ४ गते काठमाडौंमा आयोजना गर्न लागेको निर्वाचन केन्द्रित बिशेष जनप्रदर्शनको तयारी पुरा भएको जनाएको छ ।
कांग्रेसलाई कमजोर पार्न चाहनेको स्वार्थलाई हामीले रोक्न सकेनौँः नेता कोइराला

कांग्रेसलाई कमजोर पार्न चाहनेको स्वार्थलाई हामीले रोक्न सकेनौँः नेता कोइराला

बिहीबार उनले एक वक्तव्य जारी गर्दै पार्टीलाई कम्जोर पार्न चाहाने स्वार्थलाई आफुहरुले रोक्न नसकेको बताएका हुन । उनले भने, ‘कांग्रेसलाई एकतावद्ध राख्ने हाम्रो भागिरथ प्रयास सफल हुन सकेन...
मगर समूदायद्वारा माघे सङ्क्रान्तिका अवसरमा काठमाडौँमा सांस्कृतिक र्याली

मगर समूदायद्वारा माघे सङ्क्रान्तिका अवसरमा काठमाडौँमा सांस्कृतिक र्याली

नेपाल मगर संघ केन्द्रीय समितिको आयोजना र बिभिन्न संघसंस्थाको सहभागीतामा बिहीबार मगर समूदायले काठमाडौंको भृकुटिमण्डपबाट टुँडिखेलसम्म सांस्कृतिक र्यालीको आयोजना गरेका हुन् । माघे सकराती विशेषतः मगर जातिमा चेलिबेटीको...
काँग्रेसले वेबसाइटबाटै हटाइयो, महामन्त्रीद्वय थापा र शर्मासहित सहमहामन्त्री मन्सुरको नाम

काँग्रेसले वेबसाइटबाटै हटाइयो, महामन्त्रीद्वय थापा र शर्मासहित सहमहामन्त्री मन्सुरको नाम

कांग्रेसले १४औं महाधिवेशनमा महामन्त्री निर्वाचितद्वय थापा र शर्मासहित सहमहामन्त्री मन्सुरको नाम र तस्बिर बिहीबार बिहान पार्टीको आधिकारिक वेबसाइटबाट हटाएको हो ।