नेभिगेशन
समाज

विवरण अध्यावधिक गर्न गगनसहितका पदाधिकारी निर्वाचन आयोगमा

काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापा नेतृत्वको कांग्रेस, पहिलो बैठकका निर्णय र पार्टी विवरण अध्यावधिक गर्नका लागि नेताहरू निर्वाचन आयोग पुगेको छ । 
आयोग पुगेका सहमहामन्त्री डिला संग्रौलाका अनुसार केन्द्रीय समितिको बैठकले गरेको निर्णय अनुसार सबै विवरण अध्यावधिक गर्न सबै पदाधिकारी आयोगमा पुगेका हुन् । 
 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज