नेभिगेशन
समाज

मौलिक पर्वहरुले शान्ति, स्थायित्व र समृद्धितर्फ अघि बढ्न प्रेरणा प्रदान गर्ने

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले काठमाडौंको टुँडीखेलमा मगर समूदायले आयोजना गरेको माघे सङ्क्रान्ति महोत्सवमा सहभागीता जनाउदै शुभकामना दिएकी छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बिहीबार नेपाल मगर संघ केन्द्रीय समितिले टुँडीखेलमा आयोजना गरेको मगर सङ्क्रान्ति महोत्सवमा सहभागी भएर प्रधानमन्त्री कार्कीले शुभकामना दिएकी हुन ।

Ncell
Extreme Energy

सो क्रममा प्रधानमन्त्री कार्कीले  विविधता र बहुलता बीचको एकताले नै नेपाल राष्ट्रलाई समृद्ध, सशक्त र गौरवपूर्ण बनाएको बताएकी थिइन । आफ्ना मौलिक संस्कृति, चाड, पर्व र पहिचानमा सबैले गर्व गर्दै तिनको संरक्षण, सम्बद्र्धन र प्रवद्र्धन गर्नुपर्नेमा उनले जोड दिइन ।

प्रधानमन्त्री कार्कीले पर्वहरूले नेपालीबीच आपसी प्रेम, सद्भाव, सहिष्णुता र एकताको भावना मजबूत बनाउँदै आएको समेत बताइन । उनले मुलुकका मौलिक पर्वहरुले सबैलाई एकबद्ध भएर शान्ति, स्थायित्व र समृद्धितर्फ अघि बढ्न प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरेकी थिइन ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
नेप्से परिसूचक ३६ दशमलव २५ अङ्कले  घट्यो

नेप्से परिसूचक ३६ दशमलव २५ अङ्कले  घट्यो

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक छ दशमलव ३३ अङ्कले घटेर ४६७ दशमलव ४६ मा पुगेको छ । त्यसैगरी फ्लोट सूचक दुई दशमलव ६० अङ्कले घटेर १८०...
सम्भावित भीषण वर्षाः कहाँ कहाँ पर्छ धेरै पानी ?

सम्भावित भीषण वर्षाः कहाँ कहाँ पर्छ धेरै पानी ?

भदौ १० को भोटेकोशी बाढीले ल्याएको विपत्ति ताजै छ । दुई वर्षअघि राजधानी नै डुबेको, हेर्दा हेर्दै नख्खुबाट मान्छे बगेको, झ्याप्ले खोलामा ३५ जना मान्छे बसभित्रै पुरिएको हामीले...
मनास्लुको हिउँपहिरोमा पुरिएर मृत्यु भएका दुई व्यक्तिको शव काठमाडौँ लगियो

मनास्लुको हिउँपहिरोमा पुरिएर मृत्यु भएका दुई व्यक्तिको शव काठमाडौँ लगियो

घटना भएको तीन दिनपछि उनीहरुको शव मङ्गलबार सामागाउँ पुर्‍याइएको थियो । सो स्थानबाट बुधबार बिहानै महाराजगञ्जस्थित शिक्षण अस्पतालमा लगिएको प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिए । उनीहरु...