नेभिगेशन
समाज

किराँतले यलम्बरलाई राजा मानेपनि, हामीकहाँ भगवान भनेर पुज्ने चलन छः मेयर शाह

काठमाडौँ । किरात तथा राई समुदायहरुले यलम्बरलाई राजा मन्ने गरेतापनि आफुहरुले भगवान मानेर पुज्ने गरेको काठमाडौँ महानगरपालिका प्रमुख बालेन शाहले बताएका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बिहीबार किरात राई यायोक्खाद्वारा किरात यले सम्वत् ५०८६ को अवसरमा आयोजित कार्यक्रममा महानगरप्रमुख शाहले सो कुरा बताएका हुन ।काठमाडौँ उपत्यका आफैमा किरात सभ्यताको उद्गमस्थल रहेको र यस उपत्यकामा भएका तीन वटा जिल्ला ललितपुर, भक्तपुर र ललितपुर यल राज्य भएकाले पनि यहाँका बासीले यलम्बरलाई भगवानको रुपमा पुज्ने गरेको उनले बताए ।

Ncell
Extreme Energy

काठमाडौँ महानगरको नेतृत्वमा आइसकेपछि आफुहरुले सम्पदा, सास्कृति, भाषा, साहित्य, कला र संगीतलाई जगेर्नामा महत्वपूर्ण भुमिका खेलेको उनको भनाई छ । उनले भने, ‘आफुहरुले जसरीनै देशका अन्य सात साय ५२ पालिकामा विभिन्न जाताजाती हुनुहुन्छ । विभिन्न समुदाय हुनुहुन्छ । सबैले आ–आफ्नो भाषा सभ्यता जोगाउदै हुनुहुन्छ भने सम्झनुस देशलाई नै जोगउदै हुनुहुन्छ ।’

त्यस्तै महानगर प्रमुख शाहले आफ्नोमात्र नभइ अन्य जातजातीको भाषा र सभ्यता जोगाउन सहयोग गर्न समेत सबैलाई अनुरोध गरेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कहाँकहाँ छ भारी वर्षाको जोखिम, कुनकुन जिल्ला छन् रेड अलर्टमा ?

कहाँकहाँ छ भारी वर्षाको जोखिम, कुनकुन जिल्ला छन् रेड अलर्टमा ?

भोटेकोशी बाढीले निम्त्याएको विपत्तिपछि खोजी, राहत र उद्धार सकिन पाएकै छैन । भोटेकोशीले बगाएकाहरुको खोजी जारी छ । यही अवस्थामा अर्को प्रलयको जोखिम छ । मौसम पूर्वानुमान महाशाखा...
विद्यालाई विधानमै नभएको वरिष्ठ नेताः फकाउन कि विरोधीलाई तर्साउन ?

विद्यालाई विधानमै नभएको वरिष्ठ नेताः फकाउन कि विरोधीलाई तर्साउन ?

ओलीको यो चलाखीलाई ओली पक्षका नेताहरुले प्रशंसा गरेका छन् भने कतिपयले ‘नेतृत्व परिवर्तनको मुद्दा उठाउनेलाई टाउकोमाथि तरबार राखेको अर्थमा पनि बुझेका छन् ।’