नेभिगेशन
समाज

आयोगले आधिकारिकता दिएपछि गगनले बोलाए केन्द्रीय समिति बैठक (तस्बिरहरु)

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आज पार्टीको केन्द्रीय समिति बैठक आह्वान गरेका छन् । निर्वाचन आयोगबाट आधिकारिकता पाएसँगै सभापति थापाले केन्द्रीय कमिटी बैठक बोलाएका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बैठक नयाँ बानेश्वरस्थित अर्पण बैंक्वेयटमा बसेको छ । बैठकमा पछिल्लो राजनीतिक अवस्था र पार्टीको आगामी कदमबारे छलफल हुने बताइएको छ । 

Ncell
Extreme Energy

विशेष महाधिवेशनबाट निर्वाचित भएपछि उनले शुक्रबार निर्वाचन आयोगबाट आधिकारिकता प्राप्त गरेका थिए । 

congress-chahalpahal-4-1768631743.jpg

congress-chahalpahal-5-1768631742.jpg

congress-chahalpahal-9-1768631737.jpg

congress-chahalpahal-8-1768631737.jpg

congress-chahalpahal-7-1768631737.jpg

congress-chahalpahal-12-1768631736.jpg

congress-chahalpahal-11-1768631736.jpg

congress-chahalpahal-15-1768631735.jpg

congress-chahalpahal-16-1768631735.jpg

congress-chahalpahal-14-1768631735.jpg

congress-chahalpahal-13-1768631735.jpg


 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
विज्ञापन बोर्डको अध्यक्षमा सन्तोष श्रेष्ठ नियुक्त

विज्ञापन बोर्डको अध्यक्षमा सन्तोष श्रेष्ठ नियुक्त

मन्त्रिपरिषद्को यही असोज २ गतेको निर्णयअनुसार काठमाडौँ महानगरपालिका–१४ निवासी श्रेष्ठलाई बढीमा चार वर्षका लागि बोर्डको अध्यक्ष नियुक्त गरिएको हो । नवनियुक्त अध्यक्ष श्रेष्ठले आज सूचना तथा सञ्चारमन्त्री डा...
मानिसको जीवनभन्दा ठूलो पैसाको मूल्य हुँदैन

मानिसको जीवनभन्दा ठूलो पैसाको मूल्य हुँदैन

मानिसको जीवनभन्दा ठूलो पैसाको मूल्य हुँदैन । विनाशकारी बाढीले दिएको पीडा रकमले कम गर्न सकिँदैन । तर, दुःखको यस घडीमा पीडित परिवारको तत्कालको आवश्यकता पूरा गर्न सरकार उहाँहरूको...