नेभिगेशन
मुख्य समाचार

आजको मौसम : कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना

काठमाडौँ : हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ ।

जल तथा मौसम विज्ञान मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो तराई भूभागका केही स्थानहरूमा हुस्सु÷कुहिरो रहनेछ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत गण्डकी प्रदेशका पहाडी तथा हिमाली भागमा आंशिक बादल लाग्ने तथा बाँकी भागमा मौसम सफा रहनेछ ।

CG

कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।

त्यसैगरी आज राति तराई भूभागका केही स्थानमा हुस्सु रहनेछ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बादल लाग्ने तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।

कर्णाली र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
थाइल्यान्डविरुद्धको खेलमा नेपालले ब्याटिङ गर्दै

थाइल्यान्डविरुद्धको खेलमा नेपालले ब्याटिङ गर्दै

पहिलोपटक एसिया छनोट पार गरेर ग्लोबल छनोटमा पुगेको नेपाली महिला टोलीको अबको लक्ष्य महिला विश्वकप खेल्ने रहेको छ । त्यसैले नेपाल आज जित निकल्ने लक्ष्यका साथ मैदानमा उत्रिएको...
आधिकारिकता माग्दै देउवा पक्ष कांग्रेस सर्वोच्च जाँदै

आधिकारिकता माग्दै देउवा पक्ष कांग्रेस सर्वोच्च जाँदै

शुक्रबार पार्टीको दोस्रो विशेष महाधिवेशनबाट निर्वाचित गगनकुमार थापाको नेतृत्वालाई निर्वाचन आयोगले कांग्रेसको मान्यता दिएको थियो ।
रास्वपाको दिउँसो २ बजे केन्द्रीय समिति बैठक बस्दै, उम्मेदवारको नाम टुंगो लगाउने सम्भावना

रास्वपाको दिउँसो २ बजे केन्द्रीय समिति बैठक बस्दै, उम्मेदवारको नाम टुंगो लगाउने सम्भावना

केन्द्रीय समिति बैठक अघि रास्वपाका वरिष्ठ नेता बालेन शाह पहिलो पटक केन्द्रीय कार्यालय प्रवेश गर्दै छन् । उनको स्वागत तथा शपथपछि बैठक बस्ने रास्वपाले जनाएको छ ।
बालेन शाह  दिउँसो १ बजे 'घण्टी घर' प्रवेश गर्ने

बालेन शाह दिउँसो १ बजे 'घण्टी घर' प्रवेश गर्ने

रास्वपा स्रोतका अनुसार पार्टी कार्यालयमा उनको भव्य स्वागत र शपथको तयारी भएको छ । रास्वपाले फागुन २१ को प्रतिनिधि सभा निर्वाचनमा बालेनलाई झापा ५ बाट उम्मेदवार बनाउँदै छ...