नेभिगेशन
समाज

बालेन शाहले आज राजीनामा नदिने, केही बेरमा घण्टी घर जाने

काठमाडौँ । आज काठमाडौँ महानगरपालिकाको मेयर पदबाट राजीनामा दिने तयारी गरेका मेयर बालेन शाहले राजीनामा होल्ड गरेका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मेयर शाहको सचिवालयका अनुसार राजीनामा नदिए पनि उम्मेदवार हुन कुनै अवरोध नहुने भएपछि राजीनामा नदिएरै आज रास्वपाको केन्द्रीय कार्यालय घण्टी घर प्रवेश गर्दै छन् । 
'आज राजीनामा दिने तयार भए पनि केही प्राविधिक कारणले आजका लागि राजीनामा होल्ड गरेर निर्वाचनमा लाग्ने तयारी भयो', सचिवालयले सिधाकुरासँग भन्यो । 
यस अघि बालेनले आजै राजीनामा दिएर पार्टी राजनीतिमा लाग्ने तय गरेका थिए । 
 

Ncell
Extreme Energy

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
ऊर्जामन्त्री भन्छन्– यो साता मध्य र पश्चिम नेपाल बढी प्रभावित हुनसक्छ

ऊर्जामन्त्री भन्छन्– यो साता मध्य र पश्चिम नेपाल बढी प्रभावित हुनसक्छ

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री बिराजभक्त श्रेष्ठले बंगालको खाडीमा विकसित भइरहेको बलियो न्यूनचापीय प्रभावका कारण यो साता मध्य र पश्चिम नेपाल बढी प्रभावित हुनसक्ने बताएका छन् ।
बाढीमा बेपत्ताको पहिचान गर्न नास्टमा पनि डीएनए परीक्षण

बाढीमा बेपत्ताको पहिचान गर्न नास्टमा पनि डीएनए परीक्षण

नास्टले ८०७ वटा नमुना प्राप्त गरेको छ र त्यसको परीक्षणपछि प्राप्त नतिजा राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई पठाउने छ ।
हनुमानढोमा ठडियो इन्द्रजात्राको लिंगो (तस्बिरहरू)

हनुमानढोमा ठडियो इन्द्रजात्राको लिंगो (तस्बिरहरू)

काठमाडौँमा मनाइने प्रमुख सांस्कृतिक पर्व इन्द्रजात्रा औपचारिक रूपमा सुरु भएको छ।