नेभिगेशन
समाज

निर्वाचन आयोगले षड्यन्त्रमुलक ढङ्गले नेपाली काँग्रेस समाप्त पर्ने काम गर्याे: मीन बहादुर विश्वकर्मा

काठमाडाैँ । नेपाली काँग्रेसका नेता मीन बहादुर विश्वकर्माले निर्वाचन आयोग नेपाली काँग्रेस मास्ने षड्यन्त्रमा लागेको आरोप लगाएका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

गगन थापा नेतृत्वको विशेष महाधिवेशन पक्षधरलाई आधिकारिक काँग्रेसको मान्यता दिए पछि अहिले देउवा पक्षधर काँग्रेसीहरू आन्दोलित छन् । निर्वाचन आयोगको शुक्रबारको फैसला विरुद्ध आइतबार सर्वोच्च अदालतमा रिट गर्दा गरेपछि नेता विश्वकर्माले यस्तो धारणा राखेका हुन् ।

Ncell
Extreme Energy

रिट दर्ता पछि उनको सञ्चारकर्मीहरूसँग भने ‘निर्वाचन आयोगले संविधानको बर्खिलापमा गएर नेपाली काँग्रेसबारे निर्णय गर्यो । यो षड्यन्त्रमुलक ढङ्गबाट नेपाली काँग्रेस समाप्त पार्ने काम हो ।’

आधिकारिक केन्द्रीय समिति विद्यमान रहिरहेको अवस्थामा तथाकथित विशेष महाधिवेसनको भेला भएकालाई अधिकारिकता दिनु गलत भएको पनि उनले बताए । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
ऊर्जामन्त्री भन्छन्– यो साता मध्य र पश्चिम नेपाल बढी प्रभावित हुनसक्छ

ऊर्जामन्त्री भन्छन्– यो साता मध्य र पश्चिम नेपाल बढी प्रभावित हुनसक्छ

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री बिराजभक्त श्रेष्ठले बंगालको खाडीमा विकसित भइरहेको बलियो न्यूनचापीय प्रभावका कारण यो साता मध्य र पश्चिम नेपाल बढी प्रभावित हुनसक्ने बताएका छन् ।
राष्ट्रपति पौडेलसँग कार्यवाहक प्रधानमन्त्री वाग्लेको शिष्टाचार भेट

राष्ट्रपति पौडेलसँग कार्यवाहक प्रधानमन्त्री वाग्लेको शिष्टाचार भेट

राष्ट्रपति भवन शीतल निवासमा आज बिहान भएको भेटमा समसामयिक विषयमा छलफल भएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।
परराष्ट्रमन्त्री खनाल संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय छलफलको उद्घाटन सत्रमा सहभागी

परराष्ट्रमन्त्री खनाल संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय छलफलको उद्घाटन सत्रमा सहभागी

नेपालले महासभाका क्रममा ‘सगरमाथा टु सी’ नामक साइड इभेन्ट आयोजना गर्दैछ। उक्त कार्यक्रममा जलवायु परिवर्तन, हिमाली क्षेत्रमा परेको प्रभाव तथा जलवायुजन्य विपद्का कारण सिर्जित चुनौतीबारे अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण...
बिनातामझाम अमेरिका उडे प्रधानमन्त्री बालेन, जलवायु न्यायका लागि राष्ट्रसंघमा उठ्ने छ सशक्त आवाज

बिनातामझाम अमेरिका उडे प्रधानमन्त्री बालेन, जलवायु न्यायका लागि राष्ट्रसंघमा उठ्ने छ सशक्त आवाज

तर, प्रधानमन्त्री बालेन शाहको पहिलो विदेश भ्रमण, त्यो पनि संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्न अमेरिकातर्फ प्रस्थान गर्दैगर्दा एयरपोर्टमा यस्तो कुनै तामझाम देखिएन, बिदाइ गर्न जानेहरुको लावालस्कर देखिएन ।...