नेभिगेशन
समाज

काठमाडाैँ महानगरबाट बालेनले दिए राजीनामा

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनले राजिनामा दिएका छन् । राजीनामा गरेर शाह बालेन सिधै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कार्यालय गएर औपचारिक रुपमा रास्वपा प्रवेश गर्दैछन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बनस्थलीमा रहेको घण्टी घरमा उनी केन्द्रिय समिति बैठकमा सहभागी हुनेछन् । त्यसपछि उनी आजै बेलुकीको फ्लाइटमार्फत जनकपुर जाने कार्यक्रम छ। 

Ncell
Extreme Energy

माघ ४ गतेको दिनबाट लागू हुनेगरि महानगरको प्रमुख पदबाट स्वइच्छाले राजिनामा दिएको मेयर शाहले राजीनामा पत्रमा लेखेका छन् । 

यस्ताे छ उनकाे राजीनामा पत्रकाे पूर्णपाठ 

Balen-Shah-1768730146.jpg


 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
ऊर्जामन्त्री भन्छन्– यो साता मध्य र पश्चिम नेपाल बढी प्रभावित हुनसक्छ

ऊर्जामन्त्री भन्छन्– यो साता मध्य र पश्चिम नेपाल बढी प्रभावित हुनसक्छ

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री बिराजभक्त श्रेष्ठले बंगालको खाडीमा विकसित भइरहेको बलियो न्यूनचापीय प्रभावका कारण यो साता मध्य र पश्चिम नेपाल बढी प्रभावित हुनसक्ने बताएका छन् ।
बाढीमा बेपत्ताको पहिचान गर्न नास्टमा पनि डीएनए परीक्षण

बाढीमा बेपत्ताको पहिचान गर्न नास्टमा पनि डीएनए परीक्षण

नास्टले ८०७ वटा नमुना प्राप्त गरेको छ र त्यसको परीक्षणपछि प्राप्त नतिजा राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई पठाउने छ ।
हनुमानढोमा ठडियो इन्द्रजात्राको लिंगो (तस्बिरहरू)

हनुमानढोमा ठडियो इन्द्रजात्राको लिंगो (तस्बिरहरू)

काठमाडौँमा मनाइने प्रमुख सांस्कृतिक पर्व इन्द्रजात्रा औपचारिक रूपमा सुरु भएको छ।