नेभिगेशन
समाज

घण्टीघरमा वरिष्ठ नेता बालेन शाहको कार्यकक्ष निर्माण(तस्बिरहरु)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का वरिष्ठ नेता बालेन शाहको कार्यकक्ष निर्माण गरिएको छ । रास्वपाको केन्द्रीय कार्यालय रहेको बनस्थली स्थीत केन्द्रीय कार्यलयमा पार्टीका वरिष्ठ नेता रहेका शाहको कार्यकक्ष नै निर्माण गरिएको हो । आइतबार रास्वपा पार्टीका वरिष्ठ नेता शाहले काठमाडौं महानगर प्रमुखको पदबाट राजीनामा दिएर पार्टीको केन्द्रीय कार्यालय जाने कार्यक्रम तय भएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

balen-karyaksha-1768729542.jpg

Ncell
Extreme Energy

Balen-Karyakakxya-03-1768729541.jpg

Balen-Karyakakxya-04-1768729541.jpg

Balen-Karyakakxya-02-1768729536.jpg

Balen-Karyakakxya-01-1768729536.jpg

balen-karyaksha-1768728986.jpg

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
ऋण असुलीबाट बचत फिर्ता तीव्र, समस्याग्रस्त ४ सहकारीका १०५ जनाले पाए रकम

ऋण असुलीबाट बचत फिर्ता तीव्र, समस्याग्रस्त ४ सहकारीका १०५ जनाले पाए रकम

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले  ४ समस्याग्रस्त सहकारीको १०५ जनाको बचत फिर्ता गरेको छ। समितिका अनुसार शिव शिखरका ३५,ओरिन्टल को अपरेटिभका २, तुलसीको १३ र कान्तीपुर सहकारीका ५५  साना...
असोज ७ देखि ९ गतेसम्म यस्तो छ वर्षाको चेतावनी

असोज ७ देखि ९ गतेसम्म यस्तो छ वर्षाको चेतावनी

जल तथा मौसम विज्ञान विभागले असोज ७ देखि ९ गतेसम्म देशका विभिन्न क्षेत्रमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको जनाएको छ।
सरकारले संसदमा ल्यायो १० वटा नयाँ विधेयक

सरकारले संसदमा ल्यायो १० वटा नयाँ विधेयक

सरकारले १० वटा नयाँ विधेयक प्रतिनिधि सभामा दर्ता गरेको छ ।
प्रधानमन्त्रीको भारत भ्रमणको तयारी तीव्र, मंसिर पहिलो साता नयाँदिल्ली उड्ने

प्रधानमन्त्रीको भारत भ्रमणको तयारी तीव्र, मंसिर पहिलो साता नयाँदिल्ली उड्ने

सरकारले प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणको तयारी तीव्र पारेको छ ।