नेभिगेशन
समाज

सुदन गुरुङ रास्वपा प्रवेश

काठमाडौँ । जेनजी अगुवा सुदन गुरुङ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गर्ने भएका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनले काठमाडौंका मेयर बालेन शाहसँगै रास्वपा कार्यालय पुग्न लागेको बताए ।

Marvel
Extreme Energy

‘यो निर्णय पद, शक्ति वा व्यक्तिगत स्वार्थका लागि होइन, जनताको अपेक्षा र जिम्मेवारीप्रतिको प्रतिबद्धताबाट आएको हो,’ गुरुङले भनेका छन् ।


 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज