नेभिगेशन
समाज

रास्वपाको केन्द्रीय कार्यालय 'घण्टी घर' पुगे बालेन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह(बालेन) औपचारिकरुपमा रास्वपा प्रवेश गरेका छन् । काठमाडौँ महानगरपालिकाबाट राजीनामा दिएर आइतबार दिउँसो शाह घन्टी घर पुगेका हुन् । 
 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज