नेभिगेशन
समाज

नेपाल प्रहरीका ४८ एसपीको सरुवा, को कहाँ पुगे ?

काठमाडौँ । नेपाल प्रहरीका ४८ एसपीको सरुवा भएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रहरी प्रधान कार्यालय नक्सालले एसपीहरु अनन्तराम शर्मा, अनिल कुमार खड्का, अमरेन्द्रबहादुर सिंह, अर्जुन प्रसाद तिमिल्सिना, एक नारायण कोइराला, काजी कुमार आचार्य, कुलदीप चन्द, केशव भट्टराई, गजुसिद्धी बज्राचार्य, गौतम मिश्र लगायतको सरुवा गरेको हो ।

Marvel
Extreme Energy

झापामा बसुन्धरा खड्कालाई लगिएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज