नेभिगेशन
समाज

डडेल्धुरामा रास्वपाका डा.तारा जोशी शेरबहादुर देउवा विरुद्ध लड्ने

काठमाडौँ । डडेल्धुरामा रास्वपाका डा तारा जोशीले शेरबहादुर देउवा विरुद्ध चुनाव लड्ने भएका छन् । रास्वपाले जोशीलाई देउवा विरुद्ध लड्न टिकट दिने निर्णय गरेको हो । उनी प्रदेशसभा सदस्य हुन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
सुनसरी घटनाबारे सर्वदलीय बैठक सुरु, गगनदेखि प्रचण्डसम्म सहभागी

सुनसरी घटनाबारे सर्वदलीय बैठक सुरु, गगनदेखि प्रचण्डसम्म सहभागी

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछानेले सुनसरी घटनाबारे बोलाएको सर्वदलीय बैठक सिंहदरबारमा सुरु भएको छ ।
आषाढ शुक्ल पूर्णिमाः गुरु पूर्णिमा र व्यास जयन्ती पर्व मनाइँदै

आषाढ शुक्ल पूर्णिमाः गुरु पूर्णिमा र व्यास जयन्ती पर्व मनाइँदै

आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरु पूर्णिमा पर्व मनाइँदैछ ।
सुनसरीमा कर्फ्यूको दायरा बढाइयो

सुनसरीमा कर्फ्यूको दायरा बढाइयो

सुनसरीमा दुई पक्षको झडपले उग्र रुप लिँदा भड्किएको हिंसा नियन्त्रणका लागि स्थानीय प्रशासनले जारी गरेको कर्फ्यू आदेश कायमै छ ।
बागमतीसहित ६ प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

बागमतीसहित ६ प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

हाल मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भूभागमा सरदर स्थानको आसपासमा तथा नेपालको पश्चिम भूभागमा सरदरभन्दा उत्तरतर्फ रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ...

भर्खरै