नेभिगेशन
मुख्य समाचार

खेलकुद मन्त्री बब्लु गुप्ताले दिए राजीनामा,रास्वपाबाट सिराहा १ मा चुनाव लड्ने

काठमाडौँ । युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले राजीनामा दिएका छन् । कात्तिक ९ गते युवा तथा खेलकुद मन्त्री नियुक्त भएका थिए । फागुन २१ को निर्वाचनमा उम्मेदवार बन्ने तयारीमा रहेका बब्लुले राजीनामा बुझाएको बताए । तर सार्वजनिक बिदा भएकाले स्वीकृत हुन बाँकी रहेको छ 


गुप्ता राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट सिराहा मा उम्मेदवार बन्ने तयारी गरेका छन् ।
 

CG

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
उत्तम पौडेललाई रास्वपाले बनायो कास्की २ को उम्मेदवार

उत्तम पौडेललाई रास्वपाले बनायो कास्की २ को उम्मेदवार

राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले कास्की २ मा उत्तम पौडेललाई उम्मेदवार बनाएको छ । रास्वपाको सार्वजनिक मामिला विभाग सदस्य समेत रहेका पौडेल पूर्व पत्रकार हुन् ।
रास्वपाका सहमहामन्त्री विपिन आचार्य बने दाङ २ बाट उम्मेदवार

रास्वपाका सहमहामन्त्री विपिन आचार्य बने दाङ २ बाट उम्मेदवार

यस अघि समानुपातिक सूचिमा खस आर्यतर्फ १ नम्बर रहेका उनले नाम फिर्ता लिएर प्रत्यक्ष चुनाव लड्ने घोषणा गरेका थिए ।
गगन थापाको भिडियो सन्देशः 'कांग्रेसले आज उम्मेदवार टुंगाउँछ, मनमा केही नराखी सहयोग गर्नुहोला'

गगन थापाको भिडियो सन्देशः 'कांग्रेसले आज उम्मेदवार टुंगाउँछ, मनमा केही नराखी सहयोग गर्नुहोला'

उनले भनेका छन्,  ‘त्यो साथीको पक्षमा सबैजना पार्टीका साथीहरू एकढिक्का भएर, मनमा कुनै पनि कुरा नराखिकन, यो एउटा अभियान हो,’ थापाले भनेका छन्, ‘यो अभियानमा हामी सबै जुट्नपर्छ...
सञ्चारमन्त्री खरेललाई रास्वपाले ललितपुर २ बाट उम्मेदवार बनाउने

सञ्चारमन्त्री खरेललाई रास्वपाले ललितपुर २ बाट उम्मेदवार बनाउने

मन्त्री खरेलले केहि दिन अघि आफू प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवार हुन इच्छुक रहेको बताएपनि कुन पार्टीबाट भने खुलाएका थिएनन् ।