नेभिगेशन
मुख्य समाचार

रास्वपाका सहमहामन्त्री विपिन आचार्य बने दाङ २ बाट उम्मेदवार

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले सहमहामन्त्री विपिन कुमार आचार्यलाई दाङ क्षेत्र नम्बर २ मा उम्मेदवार बनाउने भएको छ । 

यस अघि समानुपातिक सूचिमा खस आर्यतर्फ १ नम्बर रहेका उनले नाम फिर्ता लिएर प्रत्यक्ष चुनाव लड्ने घोषणा गरेका थिए । 

CG

रास्वपाको रणनीतिक भूमिका रहेका उनी संस्थापक नेताहरू मध्ये एक हुन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
रास्वपाले बाजुराबाट हेमराज थापालाई चुनाव लडाउँदै

रास्वपाले बाजुराबाट हेमराज थापालाई चुनाव लडाउँदै

सामाजिक कार्यमा निरन्तर सक्रिय सामाजिक अभियान्ता थापालाई रास्वपाले बाजुराबाट उम्मेदवार उठाउन लागेको हो । बाजुरा एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र रहेको जिल्ला हो ।
चुनावी सभा सम्बोधनका लागि जनकपुर पुगेका रवि लामिछाने

चुनावी सभा सम्बोधनका लागि जनकपुर पुगेका रवि लामिछाने

केहि बेरमा सुरु हुने सभामा लामिछाने सहित वरिष्ठ नेता बालेन शाह, जेनजी नेता पुरुषोत्तम यादव लगायतले सम्बोधन गर्दै छन् । वरिष्ठ नेता शाह हिजो साँझनै जनकपुर पुगेका थिए...
निर्वाचन आयोगद्वारा  ‘कल सेन्टर’ शुभारम्भ

निर्वाचन आयोगद्वारा ‘कल सेन्टर’ शुभारम्भ

निर्वाचनसम्बन्धी केही जिज्ञासा भएमा ‘टोल फ्री नम्बर ११०२’ मा सम्पर्क गरी सोध्न सकिने आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।  ‘कल सेन्टर’ मा छवटा डेस्क स्थापना गरिएको छ...
चुनाव लड्न  झापा पुगे केपी ओली

चुनाव लड्न झापा पुगे केपी ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली मनोनय दर्ताका लागि झापा पुगेका छन् । झापा ५ बाट चुनाव लड्ने घोषणा गरेका ओली सोमबार बिहान हवाइमार्ग हुँदै भद्रपुर विमानस्थलमा झरेका...