नेभिगेशन
मुख्य समाचार

उत्तम पौडेललाई रास्वपाले बनायो कास्की २ को उम्मेदवार

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले कास्की २ मा उत्तम पौडेललाई उम्मेदवार बनाएको छ । रास्वपाको सार्वजनिक मामिला विभाग सदस्य समेत रहेका पौडेल पूर्व पत्रकार हुन् । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
रास्वपाले बाजुराबाट हेमराज थापालाई चुनाव लडाउँदै

रास्वपाले बाजुराबाट हेमराज थापालाई चुनाव लडाउँदै

सामाजिक कार्यमा निरन्तर सक्रिय सामाजिक अभियान्ता थापालाई रास्वपाले बाजुराबाट उम्मेदवार उठाउन लागेको हो । बाजुरा एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र रहेको जिल्ला हो ।
चुनावी सभा सम्बोधनका लागि जनकपुर पुगेका रवि लामिछाने

चुनावी सभा सम्बोधनका लागि जनकपुर पुगेका रवि लामिछाने

केहि बेरमा सुरु हुने सभामा लामिछाने सहित वरिष्ठ नेता बालेन शाह, जेनजी नेता पुरुषोत्तम यादव लगायतले सम्बोधन गर्दै छन् । वरिष्ठ नेता शाह हिजो साँझनै जनकपुर पुगेका थिए...
निर्वाचन आयोगद्वारा  ‘कल सेन्टर’ शुभारम्भ

निर्वाचन आयोगद्वारा ‘कल सेन्टर’ शुभारम्भ

निर्वाचनसम्बन्धी केही जिज्ञासा भएमा ‘टोल फ्री नम्बर ११०२’ मा सम्पर्क गरी सोध्न सकिने आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।  ‘कल सेन्टर’ मा छवटा डेस्क स्थापना गरिएको छ...
चुनाव लड्न  झापा पुगे केपी ओली

चुनाव लड्न झापा पुगे केपी ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली मनोनय दर्ताका लागि झापा पुगेका छन् । झापा ५ बाट चुनाव लड्ने घोषणा गरेका ओली सोमबार बिहान हवाइमार्ग हुँदै भद्रपुर विमानस्थलमा झरेका...