नेभिगेशन
समाज

काठमाडौँका ५ क्षेत्रमा रास्वपाको उम्मेदवार टुङ्गियो,पाँच क्षेत्रमा सकस

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले काठमाडौँका ५ वटा निर्वाचन क्षेत्रमा उम्मेदवार तय गरे पनि पाँच क्षेत्रमा भने आँकाक्षीबीच कडा प्रतिस्पर्धा देखिएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

रास्वपा सचिवालयकाअनुसार काठमाडौँ एक मा रञ्जु दर्शना, ६ मा शिशिर खनाल, ७ मा गणेश पराजुली, ८ मा बिराज भक्त श्रेष्ठ, ९ मा डीपी अर्यालले टिकट पाएका छन् ।

Ncell
Extreme Energy

यस्तै,काठमाडौँका २, ३, ४, ५ र १० मा भने उम्मेदवार तय हुन बाँकी रहेको पार्टीको सचिवालयले जनाएको छ । रास्वपा उपसभापति डा स्वर्णिम वाग्ले नेतृत्वको उम्मेदवार सिफारिस समितिले थप क्षेत्रमा उम्मेदवार तय गर्न काम गरिरहेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कहाँकहाँ छ भारी वर्षाको जोखिम, कुनकुन जिल्ला छन् रेड अलर्टमा ?

कहाँकहाँ छ भारी वर्षाको जोखिम, कुनकुन जिल्ला छन् रेड अलर्टमा ?

भोटेकोशी बाढीले निम्त्याएको विपत्तिपछि खोजी, राहत र उद्धार सकिन पाएकै छैन । भोटेकोशीले बगाएकाहरुको खोजी जारी छ । यही अवस्थामा अर्को प्रलयको जोखिम छ । मौसम पूर्वानुमान महाशाखा...
विद्यालाई विधानमै नभएको वरिष्ठ नेताः फकाउन कि विरोधीलाई तर्साउन ?

विद्यालाई विधानमै नभएको वरिष्ठ नेताः फकाउन कि विरोधीलाई तर्साउन ?

ओलीको यो चलाखीलाई ओली पक्षका नेताहरुले प्रशंसा गरेका छन् भने कतिपयले ‘नेतृत्व परिवर्तनको मुद्दा उठाउनेलाई टाउकोमाथि तरबार राखेको अर्थमा पनि बुझेका छन् ।’
टिमुरे बाढीमा ३३८ ट्रक–कन्टेनरसहित ४४१ चालक–सहचालक र व्यवसायी बेपत्ता

टिमुरे बाढीमा ३३८ ट्रक–कन्टेनरसहित ४४१ चालक–सहचालक र व्यवसायी बेपत्ता

रसुवाको टिमुरेमा गत भदौ १० गते आएको बाढीमा ३३८ वटा ट्रक तथा कन्टेनर बेपत्ता भएको विवरण सार्वजनिक भएको छ ।