नेभिगेशन
समाज

पूर्व गृहमन्त्री लेखक विरुद्ध कञ्चनपुर ३ बाट रास्वपाका ज्ञानेन्द्र महता चुनाव लड्दै

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कञ्चनपुर ३ बाट प्रतिनिधि सभा निर्वाचनका लागि ज्ञानेन्द्र महतालाई उम्मेदवार तोकेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

रास्वपा उपसभापति डा.स्वर्णिम वाग्ले नेतृत्वको उम्मेदवार छनोट सिफारिस उपसमितिले  कञ्चनपुर ३ बाट ज्ञानेन्द्र महतालाई उम्मेदवार तोकेको हो । सो निर्वाचन क्षेत्रबाट काँग्रेस नेता तथा पूर्व गृहमन्त्री रमेश लेखकले पटकपटक निर्वाचन जित्दै आएको निर्वाचन क्षेत्र हो ।

Ncell
Extreme Energy

पूर्व सञ्चारकर्मी तथा युवा व्यावसायी समेत रहेका महतालाई कञ्चनपुर ३ मा रास्वपाले आफ्नो बलियो उम्मेदवारको रुपमा लिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
ऋण असुलीबाट बचत फिर्ता तीव्र, समस्याग्रस्त ४ सहकारीका १०५ जनाले पाए रकम

ऋण असुलीबाट बचत फिर्ता तीव्र, समस्याग्रस्त ४ सहकारीका १०५ जनाले पाए रकम

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले  ४ समस्याग्रस्त सहकारीको १०५ जनाको बचत फिर्ता गरेको छ। समितिका अनुसार शिव शिखरका ३५,ओरिन्टल को अपरेटिभका २, तुलसीको १३ र कान्तीपुर सहकारीका ५५  साना...
असोज ७ देखि ९ गतेसम्म यस्तो छ वर्षाको चेतावनी

असोज ७ देखि ९ गतेसम्म यस्तो छ वर्षाको चेतावनी

जल तथा मौसम विज्ञान विभागले असोज ७ देखि ९ गतेसम्म देशका विभिन्न क्षेत्रमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको जनाएको छ।
सरकारले संसदमा ल्यायो १० वटा नयाँ विधेयक

सरकारले संसदमा ल्यायो १० वटा नयाँ विधेयक

सरकारले १० वटा नयाँ विधेयक प्रतिनिधि सभामा दर्ता गरेको छ ।
प्रधानमन्त्रीको भारत भ्रमणको तयारी तीव्र, मंसिर पहिलो साता नयाँदिल्ली उड्ने

प्रधानमन्त्रीको भारत भ्रमणको तयारी तीव्र, मंसिर पहिलो साता नयाँदिल्ली उड्ने

सरकारले प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणको तयारी तीव्र पारेको छ ।