नेभिगेशन
समाज

चुनाव लड्न झापा पुगे केपी ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली मनोनय दर्ताका लागि झापा पुगेका छन् । झापा ५ बाट चुनाव लड्ने घोषणा गरेका ओली सोमबार बिहान हवाइमार्ग हुँदै भद्रपुर विमानस्थलमा झरेका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

 झापा ५ मा रास्टिय स्वतन्त्र पार्टी(रास्वपा)ले वरिष्ठ नेता बालेन शाहलाई उम्मेदवार बनाएको छ । बालेन जनकपुरको सभा सकेर आजै झापा जाँदै छन् । 
 
Ncell
Extreme Energy

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
सर्वदलीय बैठकमा राजेन्द्र लिङ्देनले भनेः गहिरो अनुसन्धान गरौँ,शान्ति र भाइचारा कायम राखौँ

सर्वदलीय बैठकमा राजेन्द्र लिङ्देनले भनेः गहिरो अनुसन्धान गरौँ,शान्ति र भाइचारा कायम राखौँ

सत्तारूढ रास्वपा सभापति रवि लामिछानेको आह्वान गरेको सर्वदलीय बैठकमा अध्यक्ष लिङ्देनले धार्मिक संवेदनशीलता र परिस्थितिको गाम्भीर्यता बुझ्न आवश्यक रहेको उल्लेख गर्दै भने, ‘कप्तानगन्ज घटना भुसको आगोसरी फैलिनु अगावै...
प्रहरीले काठमाडौँमै समात्यो ठूलो परिमाणमा लागुऔषध, तीन जना पक्राउ

प्रहरीले काठमाडौँमै समात्यो ठूलो परिमाणमा लागुऔषध, तीन जना पक्राउ

काठमाडौँ महानगरपालिका–१४ गाङखेलबाट मङ्गलबार सशस्त्र प्रहरीले ठूलो परिमाणको लागुऔषधसहित तीन जनालाई नियन्त्रणमा लिएको छ ।
सुनसरी घटनामा सद्भाव कायम गर्न संयुक्त अपिल जारी गर्ने सर्वदलीय बैठकको निर्णय

सुनसरी घटनामा सद्भाव कायम गर्न संयुक्त अपिल जारी गर्ने सर्वदलीय बैठकको निर्णय

रास्वपा सभापति रबि लामिछानेले बोलाएको सर्वदलीय बैठकले सुनसरी घटनामा सदभाव र सहिष्णुता कायम गर्न संयुक्त अपिल जारी गर्ने निर्णय गरेको छ ।