नेभिगेशन
समाज

चुनावी सभा सम्बोधनका लागि जनकपुर पुगेका रवि लामिछाने

जनकपुरधाम । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने परिवर्तनका लागि उद्घोष सभा सम्बोधनका लागि जनकपुर पुगेका छन् । हिजो मध्यरातमा काठमाडौँबाट स्थलमार्ग हुँदै हिडेका लामिछाने केहिबेर अघि जनकपुर पुगेका हुन् । आज मधेशमा शहिदहरुको सम्झनामा बलिदान दिवस पनि मनाइदै छ । सोहि अवसरमा लामिछानेले शहिदहरुको शालिकमा माल्यार्पण गरेका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

केहि बेरमा सुरु हुने सभामा लामिछाने सहित वरिष्ठ नेता बालेन शाह, जेनजी नेता पुरुषोत्तम यादव लगायतले सम्बोधन गर्दै छन् । वरिष्ठ नेता शाह हिजो साँझनै जनकपुर पुगेका थिए । 
 

Ncell
Extreme Energy

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
ऋण असुलीबाट बचत फिर्ता तीव्र, समस्याग्रस्त ४ सहकारीका १०५ जनाले पाए रकम

ऋण असुलीबाट बचत फिर्ता तीव्र, समस्याग्रस्त ४ सहकारीका १०५ जनाले पाए रकम

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले  ४ समस्याग्रस्त सहकारीको १०५ जनाको बचत फिर्ता गरेको छ। समितिका अनुसार शिव शिखरका ३५,ओरिन्टल को अपरेटिभका २, तुलसीको १३ र कान्तीपुर सहकारीका ५५  साना...
असोज ७ देखि ९ गतेसम्म यस्तो छ वर्षाको चेतावनी

असोज ७ देखि ९ गतेसम्म यस्तो छ वर्षाको चेतावनी

जल तथा मौसम विज्ञान विभागले असोज ७ देखि ९ गतेसम्म देशका विभिन्न क्षेत्रमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको जनाएको छ।
सरकारले संसदमा ल्यायो १० वटा नयाँ विधेयक

सरकारले संसदमा ल्यायो १० वटा नयाँ विधेयक

सरकारले १० वटा नयाँ विधेयक प्रतिनिधि सभामा दर्ता गरेको छ ।
प्रधानमन्त्रीको भारत भ्रमणको तयारी तीव्र, मंसिर पहिलो साता नयाँदिल्ली उड्ने

प्रधानमन्त्रीको भारत भ्रमणको तयारी तीव्र, मंसिर पहिलो साता नयाँदिल्ली उड्ने

सरकारले प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणको तयारी तीव्र पारेको छ ।