नेभिगेशन
समाज

रास्वपाले बाजुराबाट हेमराज थापालाई चुनाव लडाउँदै

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बाजुराबाट हेमराज थापालाई प्रतिनिधिसभा उम्मेदवार लडाउने भएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

रास्वपा उपसभापति डा. स्वर्णिम वाग्ले नेतृत्वको उम्मेदवार छनोट सिफारिस उपसमितिले उनको नाम बाजुराबाट प्रतिनिधिसभा उम्मेदवारका लागि टुङ्गाएको हो । सामाजिक कार्यमा निरन्तर सक्रिय सामाजिक अभियान्ता थापालाई रास्वपाले बाजुराबाट उम्मेदवार उठाउन लागेको हो ।

Ncell
Extreme Energy

बाजुरा एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र रहेको जिल्ला हो । यसअघि बाजुराबाट सत्ता गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधिसभा सदस्यमा विजयी भएका थिए ।  उनले एमालेका कर्णबहादुर थापालाई ५ हजार ३६० मतान्तरले पराजित गरेका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
ऋण असुलीबाट बचत फिर्ता तीव्र, समस्याग्रस्त ४ सहकारीका १०५ जनाले पाए रकम

ऋण असुलीबाट बचत फिर्ता तीव्र, समस्याग्रस्त ४ सहकारीका १०५ जनाले पाए रकम

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले  ४ समस्याग्रस्त सहकारीको १०५ जनाको बचत फिर्ता गरेको छ। समितिका अनुसार शिव शिखरका ३५,ओरिन्टल को अपरेटिभका २, तुलसीको १३ र कान्तीपुर सहकारीका ५५  साना...
असोज ७ देखि ९ गतेसम्म यस्तो छ वर्षाको चेतावनी

असोज ७ देखि ९ गतेसम्म यस्तो छ वर्षाको चेतावनी

जल तथा मौसम विज्ञान विभागले असोज ७ देखि ९ गतेसम्म देशका विभिन्न क्षेत्रमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको जनाएको छ।
सरकारले संसदमा ल्यायो १० वटा नयाँ विधेयक

सरकारले संसदमा ल्यायो १० वटा नयाँ विधेयक

सरकारले १० वटा नयाँ विधेयक प्रतिनिधि सभामा दर्ता गरेको छ ।
प्रधानमन्त्रीको भारत भ्रमणको तयारी तीव्र, मंसिर पहिलो साता नयाँदिल्ली उड्ने

प्रधानमन्त्रीको भारत भ्रमणको तयारी तीव्र, मंसिर पहिलो साता नयाँदिल्ली उड्ने

सरकारले प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणको तयारी तीव्र पारेको छ ।