नेभिगेशन
समाज

जनकपुरबाट मधेशलाई रवि र बालेन अभिवादन(तस्विरहरु)

जनकपुर । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले जनकपुरमा आयोजना गरेका परिवर्तनको घोषणा सभामा शिर्ष नेताहरु प्रवेश गरेका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

रास्वपा सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन शाह, उपसभापतिहरु डोल प्रसाद अर्याल र स्वर्णिम वाग्लेलगायतका नेता सहभागी भएका छन् । 

Ncell
Extreme Energy


साथै जेनजी नेताहरु पुरुषोत्तम यादव लगायतका नेताहरु सहभागी भएका छन् । 

06-1768814911.png

05-1768814910.png

03-1768814904.png

04-1768814904.png

02-1768814901.png

01-1768814901.png

balenn-rabi-janakpur-1768814665.png

617716530_1222892563152001_3130848425046064678_n-1768814654.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
ग्यासको अभावः कम्पनी र डिपोमा उद्योग मन्त्रीको अनुगमन

ग्यासको अभावः कम्पनी र डिपोमा उद्योग मन्त्रीको अनुगमन

मन्त्री यादवले बालाजुस्थित नेपाल ग्यास उद्योग पुगेर ग्यासको आयात, बोटलिङ र बिक्री वितरणको तथ्याङ्कबारे जानकारी लिइन् । उद्योगको निरीक्षणपछि उनी निगमको टेकुस्थित कार्यालय पसिरसरमा रहेको डिपोमा पुगेर अनुगमन...
देउवा आउने मिति सरेको सर्यै, अब कहिले ?

देउवा आउने मिति सरेको सर्यै, अब कहिले ?

नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा स्वदेश फर्किने मिति फेरि परिवर्तन भएको छ । एक हप्ताको बीचमा उनी आउने मिति तीन पटक फेरिएको हो ।
डडेल्धुराका १२ परिवारले ३८ वर्षपछि पाए लालपुर्जा

डडेल्धुराका १२ परिवारले ३८ वर्षपछि पाए लालपुर्जा

सुकुम्बासी समस्या समाधान आयोगले नापनक्सा गरेको ३८ वर्षपछि डडेल्धुराको परशुराम नगरपालिका–१२ का १२ परिवारले जग्गाधनी दर्ता प्रमाणपुर्जा (लालपुर्जा) प्राप्त गरेका छन् ।
बैतडीका १७८ जनालाई घरमै राहदानी

बैतडीका १७८ जनालाई घरमै राहदानी

बितेका तीन महिनामा १७८ जनाले घरमै राहदानी प्राप्त गरेका छन् ।